सुनिल क्षेत्री

भारतिय खेलाडी

सुनिल क्षेत्री (अङ्ग्रेजी: Sunil Chhetri; जन्म ३ अगस्ट १९८४) एक भारतीय व्यावसयिक फुटबल खेलाडी हुन् जो अग्रपङ्क्तिको रूपमा बेङ्गलुरूका लागि इन्डियन सुपर लिगमा खेल्ने गरेका छन्। उनी भारत राष्ट्रिय फुटबल टिमका कप्तान हुन् । उनी क्रिस्टियानो रोनाल्डोलियोनेल मेस्सी पछि सक्रिय खेलाडीहरूमध्ये तेस्रो-सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हुन्,,[२][३] र समग्रमा चौथो स्थानमा रहेका खेलाडी र भारत राष्ट्रिय टोलीका सबै समयका शीर्ष गोलकर्ता पनि हुन्।[४][५][६]

सुनिल क्षेत्री
क्षेत्री सन् २०२१ मा
व्यक्तिगत जानकारी
पुरा नाम सुनिल क्षेत्री
उचाइ १.७० मी (५ फिट ७ इन्च)[१]
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
बेङ्गलुरू
सङ्ख्या ११
युवा करियर
२००१-२००२ सिटी फुटबल क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००२-२००५ मोहन बगान १८ (८)
२००५-२००८ जेसिटी ४८ (२१)
२००८-२००९ पूर्व बङ्गाल १४ (९)
२००९-२०१० डेम्पो १३ (८)
२०१० कान्सास सिटी (०)
२०११ चिराग युनाइटेड (७)
२०११-२०१२ मोहन बगान १४ (८)
२०१२-२०१३ स्पोर्टिङ क्लब पोर्चुगल (०)
२०१३ → चर्चिल ब्रदर्स (ऋण) (४)
२०१३-२०१५ बेङ्गलुरू फुटबल क्लब ४३ (१६)
२०१५– मुम्बई सिटी (०)
२०१५–बेङ्गलुरू फुटबल क्लब (ऋण) (०)
अन्तर्राष्ट्रिय करियर
२००४ भारत अन्डर २० (२)
२००५– भारत ८७ (५०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १० जुलाई २०१५
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ३ अगस्ट २०१५

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "Sunil Chhetri", Soccerway, अन्तिम पहुँच २१ अगस्ट २०१३ 
  2. "Captain Fantastic Chhetri strike seals India's 1–0 win over Kyrgyzstan.", Business Standard India (Business Standard), Press Trust of India, १३ जुन २०१७, मूलबाट २१ अक्टोबर २०१७-मा सङ्ग्रहित। 
  3. "Captain fantastic Sunil Chhetri seals 2018 Intercontinental Cup for India", Deccan Chronicle Holdings Limited, १० जुन २०१८, मूलबाट ११ जुन २०१८-मा सङ्ग्रहित। 
  4. "Sunil Chhetri: No better place than Doha for Indian football's Asian revival", Gulf Times, ३ नोभेम्बर २०१६, मूलबाट १८ नोभेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ नोभेम्बर २०१६ 
  5. "AFC Cup 2016: Sunil Chhetri – The captain who leads by example", Sportskeeda, २० अक्टोबर २०१६, मूलबाट १८ नोभेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ नोभेम्बर २०१६ 
  6. "We're upbeat: Sunil", The Telegraph, ३ नोभेम्बर २०१६, मूलबाट १८ नोभेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ नोभेम्बर २०१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्