शत्रुघ्न सिन्हा

शत्रुघ्न सिन्हा (जन्म: १५ जुलाई, १९४६) [१] एक भारतीय चलचित्र अभिनेता हुन् तथा उनी भारतीय जनता पार्टीका एक राजनितिज्ञ पनि हुन । उहा दुइ पटक राज्य सभाको सदसय भैसक्नु भाको छ र र उनी वर्तमानकी प्रसिद्ध अभिनेत्री सोनाक्षी सिन्हाका पिता हुन् ।

शत्रुघ्न सिन्हा
Shatrughan Sinha 00451.JPG
शत्रुघ्न सिन्हा
जन्म (१९४६-०७-१५) जुलाई १५, १९४६ (उमेर ७४)
पटना भारत
पेशाअभिनेता
जीवनसाथीपूनम सिन्हा
सन्तान
वेबसाइटwww.sinhashatrughan.in

जीवनीसम्पादन


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Satrughan Sinha Birthday", Twitter, अन्तिम पहुँच ९ डिसेम्बर २०१४ 

बाह्य कडीहरूसम्पादन