ढाँचा:इतिहासमा आज/२०, अगस्ट
(ढाँचा:इतिहासमा आज/२०, अगस्तबाट अनुप्रेषित)
राजीव गान्धी (सन् १९४४)
- वि.सं. २०४५ (सन् ) पूर्वी नेपालमा गएको ६.७ म्याग्निच्यूडको भुकम्पका कारण ७५० जनाको मृत्यु तथा दश हजार भन्दा बढी घरको क्षति भएको थियो ।
- वि.सं. १९२३ (सन् १८६६) - अमेरिकाका राष्ट्रपति एन्ड्रयु जनसनले अमेरिकाको गृहयुद्ध समाप्त भएको घोषणा गर्नु भएको थियो ।
- वि.सं. १९८३ (सन् १९२६) - जापानको सार्वजनिक प्रसारण कम्पनी निप्पोन होसो क्योकाई (एनएचके)को स्थापना भएको थियो ।