हर्बर्ट हुबर

हर्बर्ट हुबर संयुक्त राज्य अमरीका को ३१ औँ राष्ट्रपति थिए। यिनको कार्यकाल १९२९ देखी १९३३ सम्म थियो। यिनी रिपब्लिकन पार्टीबाट थिए। उनले महामन्दीको सुरुवातमा कार्यभार सम्हालेका थिए ।

यो पनि हेर्नुहोस्सम्पादन