बेल्जियम युरोप महादेशमा स्थित एक देश हो जसको राजधानी ब्रसेल्स हो। बेल्जियम इतिहासमा एक प्रमुख यूरोपीय युद्धक्षेत्र बनेको छ। तैपनि पछिल्लो शतकमा प्राप्त आर्थिक समृध्दिका कारणले यो पश्चिमी यूरोपको एक उदाहरणिय राजतन्त्रात्मक लोकतान्त्रिक राष्ट्र बनेको छ। ब्रसेल्स यूरोपीयन युनियन र उत्तर अटलान्टिक संधि सङ्गठन (नाटो)को मुख्यालय हो। जसले गर्दा बेल्जियमको राजधानी ब्रसेल्स अन्तर्राष्ट्रिय राजनीतिको प्रमुख चलखेल स्थान बनेको छ। परन्तु, प्रमुख रूपमा उत्तरी क्षेत्रका डच भाषी र दक्षिणी भागका फ्रेंच भाषीको आपसी तनावले बेल्जियमको राष्ट्रिय राजनीति विभाजित छ। बेल्जियमको आन्तवर्प सहर हीरा विश्वब्यापारको प्रमुख केन्द्र हो। मीठो चकलेट र स्वादिष्ट बियरहरूको लागि पनि बेल्जियम संसार प्रसिध्द छ।

Kingdom of Belgium
  • Koninkrijk België (Dutch)
  • Royaume de Belgique (फ्रान्सेली)
  • Königreich Belgien (जर्मनेली)
बेल्जियमको झन्डा
झन्डा
बेल्जियमको निसाना छाप
निसाना छाप
आदर्श वाक्य: Eendracht maakt macht  (Dutch)
L'union fait la force  (French)
Einigkeit macht Stark  (German)
"Strength through Unity" (lit. "Unity makes strength")
राष्ट्रिय गान: The "Brabançonne"
instrumental version:
 बेल्जियम-अवस्थिति (dark green) –   –  [व्याख्या]
 बेल्जियम-अवस्थिति (dark green)

–   –  [व्याख्या]

राजधानी
र सबैभन्दा ठुलो सहर
ब्रसेल्स
आधिकारिक भाषाहरूDutch
French
German
जातिगत समूहहरू
see Demographics
रैथाने(हरू)Belgian
सरकारFederal parliamentary constitutional monarchy[१]
• King
Philippe
Charles Michel
व्यवस्थापिकाFederal Parliament
Senate
Chamber of Representatives
Independence
• Declared from the Netherlands
४ अक्टोबर १८३०
१९ अप्रिल १८३९
क्षेत्रफल
• जम्मा
३०,५२८ किमी (११,७८७ वर्ग माइल) (139th)
• पानी (%)
6.4
जनसङ्ख्या
• 2011 अनुमानित
11,007,020[२] (76th)
• 2001 जनगणना
10,296,350
• घनत्व
[convert: अमान्य सङ्ख्या] (33rd)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2011 लगत
• जम्मा
$405.470 billion[४] (30th)
• प्रति व्यक्ति
$36,834[४] (20th)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2011 लगत
• जम्मा
$499.397 billion[४] (21st)
• प्रति व्यक्ति
$45,367[४] (16th)
गिनी (२०१८)Positive decrease 25.6[५]
न्यून
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.919[६]
धेरै उच्च · १७औ
मुद्राEuro ()1 (EUR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+1 (CET)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+2 (CEST)
सडक प्रयोगright
टेलिफोन कोड32
इन्टरनेट डोमेन.be2
  1. Before 1999: Belgian franc (BEF).
  2. The .eu domain is also used, as it is shared with other European Union member states.

बेल्जियममा करिब ८ हजारको संख्यामा नेपाली भाषीहरू बस्दछन् ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

इतिहास सम्पादन गर्नुहोस्

भूगोल सम्पादन गर्नुहोस्

राज्यनीति सम्पादन गर्नुहोस्

अर्थतन्त्र सम्पादन गर्नुहोस्

धर्म सम्पादन गर्नुहोस्

जीवनशैली सम्पादन गर्नुहोस्

अरु सम्बन्धित विषयहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "Government type: Belgium", The World Factbook, CIA, अन्तिम पहुँच १९ डिसेम्बर २०११  वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति
  2. "Total population as of  January", Eurostat, अन्तिम पहुँच ९ फेब्रुअरी २०१० 
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named statbel2
  4. ४.० ४.१ ४.२ ४.३ "Belgium", International Monetary Fund, अन्तिम पहुँच २० अप्रिल २०११ 
  5. "Gini coefficient of equivalised disposable income – EU-SILC survey", ec.europa.eu, Eurostat, मूलबाट २० मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अक्टोबर २०१९ 
  6. "2019 Human Development Index Ranking", Hdr.undp.org, मूलबाट १९ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १० डिसेम्बर २०१९ 

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

  युरोपेली सङ्घ