पिङ्क (गायिका) (सन् १९७९)

  • वि.सं. २०४५ (सन् १९८८) - संयुक्त राज्य अमेरिकाको इतिहासमा पहिलो पटक त्यहाँको एलोस्टोन राष्ट्रिय निकुञ्ज आगलागीका कारण बन्द गरिएको थियो।
  • वि.सं. २०४८ (सन् १९९१)  - म्यासेडोनिया स्वतन्त्र भएको थियो।
  • वि.सं. २०७० (सन् २०१३)  - सेरेना विलियम्सले आफ्नो पाँचौ वुमन्स सिङ्गल युएस ओपन उपाधि जितेकी थिइन्।