रेखा थापा

नेपाली चलचित्र अभिनेत्री

रेखा थापा (जन्म विसं २०३९ भाद्र ५) नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् ।[६] २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् ।[७] दर्जनौ सुपरहिट चलचित्र "काली" र "हिम्मतवाली" पछि २०७० चैत-२६ मा चलचित्र "रामप्यारी" लिएर आएकि थिइन् ।

रेखा थापा
एक कार्यक्रममा रेखा
जन्मरेखा थापा
(1982-08-21) २१ अगस्ट १९८२ (उमेर ४१)
सलकपुर, मोरङ, कोशी, नेपाल
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
अन्य नाम
  • काली
  • नानु
पेशाअभिनेत्री, मोडल, निर्माता, सामाजिक कार्यकर्ता
कार्यकालवर्तमान
उचाइ१.६ मिटर [१]
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी[२]
धर्महिन्दु[३]
जीवनसाथी
छबी राज ओझा
(
वि २००१; सवि २०१२)
(
वि २०२२)
[४]
मातापिताप्रेम थापा (बुबा)
सरस्वती थापा (आमा)[५]
पुरस्कार"सीजी डिजिटल फिल्म अवार्ड" (२०१०)
"नेफ्टा फिल्म अवार्ड" (२०११)
वेबसाइटwww.rekhathapa.org www.rekhathapa.net

सुरुवाती जीवन सम्पादन गर्नुहोस्

उनको जन्म बगाले थापा परिवारमा भएको थियो ।[८]

चलचित्र यात्रा सम्पादन गर्नुहोस्

मेडिया क्षेत्रमा सम्पादन गर्नुहोस्

कोटेश्वर मा एकीकृत नेकपा (माओवादी) को पार्टी मुख्यालय कार्यालयको एक सार्वजनिक कार्यक्रम बीच एक शीर्ष राजनीतिक दल एकीकृत नेकपा (माओवादी) मा उनको प्रवेशले उनको प्रशंसकहरूले केही आलोचना गरिएको थियो ।[९] नोभेम्बर २००९ मा, थापाले दरबार स्क्वायरमा, ए.ने.क.पा. माओवादीको सरकार मुख्यालय घेराउ कार्यक्रमको सभामा प्रचण्डसँग नृत्य गरेकी थिईन् ।[१०] डिसेम्बर २००९ मा, रेखा थापा संसारको सबैभन्दा छोटो मानिस चुम्बन देखेको थियो ।[११]

जुन २०१३मा रेखा थापा पूर्णतया नयाँ अवतार मा वेव म्यागजिनको बाहिरी पृष्ठमा देखिएकी थिई ।[१२]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

राजनिती जीवन सम्पादन गर्नुहोस्

रेखा थापाचलचित्र बाहेक राजनीतिक मा पनि सम्लग्न छिन् । रेखा थापा ए.ने.क.पा.माओवादीको सदस्य थिइन् । उनी संबिधानसभा निर्वाचनमा सभासदका लागि उमेद्वारी दिने खवरले पनि चर्चामा आएकी थिईन् । [९]

हाल उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा सम्लग्न छिन् । २०७८ को महाधिवेशनमा उनी राजेन्द्र लिङ्देनको पक्षबाट महामन्त्रीको उम्मेदवारी हुन् ।[१३] उनै थापा हाल (२०७९ मंसिर ४) राप्रपाबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएकी छिन् । उनी एमालेका भानुभक्त ढकाल र नेपाली कंग्रेसका सुनिल शर्मा वेब्याक मेसिन अभिलेखिकरण २०२२-१०-१३ मितिसँग प्रतिस्पर्धा गर्दैछिन् ।

अभिनित चलचित्रहरु सम्पादन गर्नुहोस्

रेखा थापा द्वारा अभिनित केहि चलचित्रहरु

रेखाको फिल्मलाई रेनशाले निर्देशन गर्ने सम्पादन गर्नुहोस्

नायिका रेखा थापाले नयां चलवित्र निर्माण गर्न थालेकी छिन् । नेपाल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम फाइनल गरिएको छैन । चलचित्रको लागि रेखाले निर्देशकको रूपमा रेनशा वान्तवा राइमाई फाईनल गरेकी छिन् । रेखा र रेनशा बिच कागजी सम्झौता भएको हो । रेनशाले निर्देशन गरेको पहिले चलचित्र इन्टु पिन्टु लण्डनमा बक्स अफिसमा औषत भएपनि उनको कामले भने तारिफ पाएको थियो । रेनेशा अहिले दोस्रौ चलचित्र 'आइ एम ट्वान्टीवान ' निर्देशन गर्ने तयारीमा छिन् । यही बिचमा उनले रेखाको ब्यानरमा काम गर्न लागेकी हुन् । यो चलचित्रको अहिले कथामा धमाधम काम भइरहेको छ । चमचित्रमा मल्टिस्टार कलाकार हुने बुझिएको छ । चलचित्रको छायाङ्कन माघदेखी सुरू गर्ने तयारी देखिएको छ । नायिका रेखा थापाले मालिका चलचित्र असफल भएपछि नयां चलचित्रका लागि लामै समय होमवोर्क गरेकी छिन् । [१४]

अवार्ड र छनोट सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Rekha Thapa Height, Weight, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrity Measurements, अन्तिम पहुँच २०१५-१०-३१ 
  2. "नायिका रेखा थापा राजेन्द्र लिङ्देनको प्यानलमा" (नेपालीमा), Setopati, २०२१-११-२६। 
  3. Rekha Thapa (अप्रिल २१, २०१०), "Rekha Thapa Biograpgy Details", Rekha Thapa, पृ: ९३, अन्तिम पहुँच डिसेम्बर ७, २०१५  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर ९, २०१५ मिति
  4. "Rekha Thapa married to Balaram Shahi", My Republica, अन्तिम पहुँच २ मार्च २०२२ 
  5. "Nepali Actress Rekha Thapa", facemeu.com, सेप्टेम्बर ११, २०१४, अन्तिम पहुँच डिसेम्बर ७, २०१५  वेब्याक मेसिन अभिलेखिकरण मार्च ५, २०१६ मिति
  6. Participants 1999 वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०८ मिति, Miss Nepal official website, retrieved 16 February 2014
  7. Anand Nepal (२० मार्च २०११), "Movie Awards in Nepali Film Industry and NEFTA Film Awards", xnepali.net, अन्तिम पहुँच १९ अप्रिल २०१५ 
  8. http://www.onlinekhabar.com/2016/12/512647/
  9. ९.० ९.१ Rekha Thapa and Urmila Aryal join UCPN (Maoist). Nepal.FM. Retrieved on 1 February 2014.
  10. "Prachanda dances while Rekha Thapa sings | Nepali Movies, Nepali Films", Xnepali.net, अन्तिम पहुँच ९ मे २०१३ 
  11. "Khagendra proposed and kissed Rekha Thapa | Nepali Movies, Nepali Films", Xnepali.net, अन्तिम पहुँच ९ मे २०१३ 
  12. "Rekha Thapa in New Avatar on Wave Magazine", Nepal.FM, अन्तिम पहुँच १३ जुन २०१३ 
  13. कान्तिपुर संवाददाता, "अभिनेत्री रेखा थापा राप्रपाको महामन्त्रीमा उठ्ने", कान्तिपुर, अन्तिम पहुँच २०२१-१२-०१  একের অধিক |accessdate=|access-date= উল্লেখ করা হয়েছে (सहायता)
  14. फिल्मलाई रेनशाले निर्देशन गर्ने "रेखाको अंकमालले बदलेको छविको मनस्थिती", अनलाइनखबर, अन्तिम पहुँच २३ जनवरी २०२०