बाराक ओबामा (सन् १९६१)

  • १९७० - मादक पदार्थ सेवन गरेको कारण जिम मोरिसनलाई प्रहरीले पक्राउ गरेको थियो ।
  • २००९ - किम जोङ् इलले अमेरिका पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई भेट गरेका थिए साथै उत्तर कोरियामा अबैध रूपमा छिरेकोले जेलमा रहेका दुई अमेरिकाका पत्रकारहरूलाई पनि बन्ध मुक्त गरेका थिए ।
  • २०१४ - चीनको दक्षिण-पश्चिम क्षेत्र युनानमा गएको भूकम्पको कारण कम्तीमा ३ सय ९८ ले ज्यान गुमाउनुका साथै १८ हजार घाइते भएका थिए ।