संयुक्त राज्य अमेरिका
उत्तर अमेरिकाको देश
{{#if:Flag_of_the_United_States_(Pantone).svg |
संयुक्त राज्य अमेरिका
United States of America Estados Unidos de América |
|||||
---|---|---|---|---|---|
-->
|
|||||
राष्ट्र वाणी: हामी प्रभुमा विश्वास गर्छौं अङ्ग्रेजी: In God We Trust (आधिकारिक) E Pluribus Unum (परम्परागत) (ल्याटिन: धेरैमध्येको, एउटा) |
|||||
राष्ट्रिय गान: "द स्टार–स्प्याङ्गल्ड ब्यानर" |
|||||
राजधानी | वाशिङ्टन, डी.सी. ३८°५३′ उत्तर ७७°०१′ पश्चिम / ३८.८८३° उत्तर ७७.०१७° पश्चिम |
||||
ठूलो सहर | न्यूयोर्क | ||||
राष्ट्र भाषा | संघीय स्तरमा कुनै पनि छैन[a] | ||||
राष्ट्रिय भाषा | अङ्ग्रेजी (de facto)[b] | ||||
सरकार | संघीय राष्ट्रपतीय प्रणालीसहितको संवैधानिक गणतन्त्र | ||||
- | राष्ट्रपति | बाराक ओबामा (डे) | |||
- | उपराष्ट्रपति | जो बिडेन (डे) | |||
- | सभामुख | जोन बोयनर (रि) | |||
- | प्रधान न्यायाधीश | जोन रबर्टस् | |||
व्यवस्थापिका | कङ्ग्रेस | ||||
- | माथिल्लो सदन | सिनेट | |||
- | तल्लो सदन | प्रतिनिधि सभा | |||
स्वतन्त्रता | संयुक्त अधिराज्यबाट | ||||
- | घोषणा मिति | सन् १७७६ जुलाई ४ | |||
- | मान्यता पाएको मिति | सन् १७८३ सेप्टेम्बर ३ | |||
- | वर्तमान संविधान | सन् १७८८ जुन २१ | |||
मुद्रा | अमेरिकी डलर | ||||
ईन्टरनेट टिडिएल | .us .gov .mil .edu | ||||
टेलिफोन कोड | +१ |
संयुक्त राज्य अमेरिका, (सामान्यत: अमेरिका, यु.एस्.ए. वा यु.एस्.) संवैधानिक संघीय गणतन्त्रमा आधारित उत्तर अमेरिका महादेशमा रहेको विश्वको चौथो ठूलो राष्ट्र हो । पचासवटा संवैधानिक राज्यमा बाँडिएको अमेरिकाको राजधानी वाशिङ्टन, डी.सी. हो । यहाँका अठ्चालीस राज्य प्रशान्त र एट्लान्टिक महासागरहरूको बीचमा मध्य उत्तर अमेरिकामा पर्दछन् जसको उत्तरमा क्यानडा र दक्षिणमा मेक्सिको छ । बाँकी दुई मध्ये अलास्का सोहि महादेशको उत्तरपश्चिममा पर्दछ जसको पूर्वमा क्यानडा र पश्चिममा रुस रहेको छ । त्यसैगरी हवाइ राज्य भने मध्य प्रशान्त महासागरमा अवस्थित द्धीपमा पर्दछ । ९८ लाख वर्ग कि. मि.मा फैलिएको र ३१,७७,१२,००० जनसङ्ख्या भएको, संयुक्त राज्य अमेरिका, विश्वका बहुसांस्कृतिक देशहरूमध्ये एक हो ।
विषयसूची
सरकारसम्पादन
इतिहाससम्पादन
राजनैतिक तथा प्रशाशनिक संरचनासम्पादन
भूमीसम्पादन
भुगोलसम्पादन
अर्थतन्त्रसम्पादन
जनसंख्या स्थितिसम्पादन
मुद्रासम्पादन
धर्मसम्पादन
संस्कृतिसम्पादन
प्रकाशन स्वतन्त्रतासम्पादन
सन्दर्भ सामाग्रीसम्पादन
विकिमिडिया कमन्समा United Statesसम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |