संयुक्त राज्य अमेरिका

उत्तर अमेरिका महादेशमा रहेको विश्वको चौथो ठूलो राष्ट्र हो

संयुक्त राज्य अमेरिका, (सामान्यत: अमेरिका, यु.एस्.ए. वा यु.एस्.) संवैधानिक सङ्घीय गणतन्त्रमा आधारित उत्तर अमेरिका महादेशमा रहेको विश्वको चौथो ठूलो राष्ट्र हो । पचासवटा संवैधानिक राज्यमा बाँडिएको अमेरिकाको राजधानी वाशिङ्टन, डी.सी. हो । यहाँका अठ्चालीस राज्य प्रशान्तएट्लान्टिक महासागरहरूको बीचमा मध्य उत्तर अमेरिकामा पर्दछन् जसको उत्तरमा क्यानाडा र दक्षिणमा मेक्सिको छ । बाँकी दुई मध्ये अलास्का सोही महादेशको उत्तरपश्चिममा पर्दछ जसको पूर्वमा क्यानाडा र पश्चिममा रुस रहेको छ । त्यसैगरी हवाइ राज्य भने मध्य प्रशान्त महासागरमा अवस्थित द्वीपमा पर्दछ । ९८ लाख वर्ग कि. मि.मा फैलिएको र ३१,७७,१२,००० जनसङ्ख्या भएको, संयुक्त राज्य अमेरिका, विश्वका बहुसांस्कृतिक देशहरूमध्ये एक हो ।

संयुक्त राज्य अमेरिका
United States of America
Estados Unidos de América

अमेरिकाको महान निशाना छाप
महान निशाना छाप
आदर्श वाक्य: हामी प्रभुमा विश्वास गर्छौं
अङ्ग्रेजी: In God We Trust  (आधिकारिक)
E Pluribus Unum  (परम्परागत)
(ल्याटिन: धेरैमध्येको, एउटा)
राष्ट्रिय गान: "द स्टार–स्प्याङ्गल्ड ब्यानर"
अमेरिका
राजधानीवाशिङ्टन, डी.सी.
सबैभन्दा ठूलो सहरन्यु योर्क
आधिकारिक भाषाहरूसङ्घीय स्तरमा कुनै पनि छैन[a]
राष्ट्रिय भाषाअङ्ग्रेजी (de facto)[b]
सरकारसङ्घीय राष्ट्रपतीय प्रणालीसहितको संवैधानिक गणतन्त्र
डोनाल्ड ट्रम्प(डे)
जो बिडेन (डे)
जोन बोयनर (रि)
जोन रबर्टस्
व्यवस्थापिकाकङ्ग्रेस
सिनेट
प्रतिनिधि सभा
स्वतन्त्रता 
सन् १७७६ जुलाई ४
सन् १७८३ सेप्टेम्बर ३
सन् १७८८ जुन २१
मुद्राअमेरिकी डलर
• ग्रीष्मकालिन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+५:४५
मिति ढाँचाm/d/yy (AD)
सडक प्रयोगright
टेलिफोन कोड
इन्टरनेट डोमेन.us .gov .mil .edu

संयुक्त राज्य द्वि-सदनात्मक व्यवस्थापिका सहित तीन फरक सरकारी अंग भएको संघीय गणतन्त्र हो। अमेरिका संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स, नेटो, र अन्य अन्तराष्ट्रिय संगठन हरूको संस्थापक सदस्य हो। यो संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्य पनि हो।

सरकारसम्पादन

कार्यकारीणी विभागसम्पादन

व्यवस्थापिकिय विभागसम्पादन

न्यायिक विभागसम्पादन

इतिहाससम्पादन

राजनीतिक तथा प्रशाशनिक संरचनासम्पादन

संयुक्त राज्य अमेरिकामा ५० वटा राज्य रहेका छन् ।

 

राजधानी

भूमीसम्पादन

भुगोलसम्पादन

अर्थतन्त्रसम्पादन

जनसङ्ख्या स्थितिसम्पादन

मुद्रासम्पादन

धर्मसम्पादन

संस्कृतिसम्पादन

प्रकाशन स्वतन्त्रतासम्पादन

सन्दर्भ सामग्रीसम्पादन