मारियो गोमेज

मारियो गोमेज गार्सिया (जर्मनेली उच्चारण: [ˈmaːʁioː ˈɡɔmɛs]; जन्म १० जुलाई १९८५) एक जर्मन फुटबल खेलाडी हुन् जो स्ट्राइकरको रूपमा जर्मनी राष्ट्रिय फुटबल टिम र सिरी एमा फायोरेन्टिना फुटबल क्लबका लागि खेल्ने गर्छन ।

मारियो गोमेज
20180602 FIFA Friendly Match Austria vs. Germany Mario Gómez 850 0762.jpg
गोमेज २०११ मा
व्यक्तिगत विवरण
पुरा नाम मारियो गोमेज गार्सिया[१]
जन्म मिति (१९८५-०७-१०) १० जुलाई १९८५ (उमेर ३६)
जन्म स्थान रिडलिङ्गेन, पश्चिम जर्मनी
उचाई १.८९ मी (६ फिट २ इन्च)
खेल्ने स्थान स्ट्राइकर
क्लबको विवरण
हालको क्लब फायोरेन्टिना
सङ्ख्या ३३
युवा क्लब
२००१-२००३ स्टुटग्राट
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००९-२०१३ बायर्न म्युनिख ११५ (७५)
२०१३– फायोरेन्टिना २९ (७)
राष्ट्रिय टोली
२००७– जर्मनी ६० (२५)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी ३० अप्रिल २०१५.


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी ३ सेप्टेम्बर २०१४

प्रारम्भिक जीवनीसम्पादन


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "FIFA World Cup South Africa 2010: List of Players" (PDF), FIFA, १२ जुन २०१०, पृ: ११, अन्तिम पहुँच ८ डिसेम्बर २०१३ 

बाह्य कडीहरूसम्पादन