दक्षिण सुडान

दक्षिण सुडान आधिकारिक रूपमा गणतन्त्र दक्षिण सुडान[१८] पूर्व/मध्य अफ्रिकाको एक भू-भूपरिवेष्ठित देश हो।[१९][२०] यसको सिमाना पूर्वमा इथियोपिया, उत्तरमा सुडान, पश्चिममा मध्य अफ्रिकी गणतन्त्र, दक्षिण-पश्चिममा प्रजातान्त्रिक गणतन्त्र कङ्गो, दक्षिणमा युगान्डा र दक्षिणपूर्वमा केन्याद्वारा घेरिएको छ। यहाँको जनसङ्ख्या १.१०६ करोड रहेको छ। जसमध्ये ५ लाख २५ हजार ९५३ जना राजधानी र सबैभन्दा ठूलो सहर जुबामा बसोबास गर्छन्।

गणतन्त्र दक्षिण सुडान

दक्षिण सुडानको झण्डा
झण्डा
दक्षिण सुडानको निशान छाप
निशान छाप
आदर्श वाक्य: "न्याय, स्वतन्त्रता, समृद्धि"
राष्ट्रिय गान: "दक्षिण सुडान ओइ!"
दक्षिण सुडान गाढा हरियोमा, विवादित क्षेत्र हलुका हरियोमा
दक्षिण सुडान गाढा हरियोमा, विवादित क्षेत्र हलुका हरियोमा
उल्लेखित नक्सामा दक्षिण सुडान (dark blue) – in अफ्रिका (फिक्का निलो & dark grey) – in अफ्रिकी सङ्घ (फिक्का निलो)
उल्लेखित नक्सामा दक्षिण सुडान (dark blue)

– in अफ्रिका (फिक्का निलो & dark grey)
– in अफ्रिकी सङ्घ (फिक्का निलो)

राजधानी
र सबैभन्दा ठूलो सहर
जुबा
०४°५१′उ॰ ३१°३६′पू॰ / ४.८५०°N ३१.६००°E / 4.850; 31.600
आधिकारिक भाषाहरूअङ्ग्रेजी[१]
मान्यता प्राप्त राष्ट्रिय भाषाहरू
  • नुएर
  • मुर्ले
  • लुओ
  • दिन्का
  • मादी
  • जान्दे
र ६० अन्य भाषाहरू
[note १]
बोलिने भाषाहरू[७]
धर्म
(सन् २०२०)[८]
रैथाने(हरू)दक्षिण सुडानी
सरकारसङ्घीय राष्ट्रपतीय संवैधानिक गणतन्त्र[९]
साल्भा किर मायार्दित
• उपराष्ट्रपति
रियक माचर[१०]
• उपराष्ट्रपति
जेम्स वानी इग्गा[१०]
• उपरा
तबान दुङ गाई [१०]
• उपराष्ट्रपति
रेबेका न्यादेङ ले माबियोर[१०]
• उपराष्ट्रपति
हुसेन अब्देलबागी[१०]
व्यवस्थापिकासङ्क्रमणकालीन राष्ट्रिय संसद
राज्य परिषद्
सङ्क्रमणकालीन राष्ट्रिय व्यवस्थापिका–संसद्
स्थापित
• मिस्री अङ्ग्रेज सुडानको अन्त्य
१ जनवरी १९५६
• विस्तृत शान्ति सम्झौता
6 January 2005
• स्वाधिनता
९ जुलाई २००५
• सुडानबाट स्वतन्त्र
९ जुलाई २०११
१३ जुलाई २०११
क्षेत्रफल
• जम्मा
६,४४,३२९ किमी (२,४८,७७७ वर्ग माइल) (४१औँ)
जनसङ्ख्या
• सन् २०१९ अनुमानित
१,२७,७८,२५० (७५औँ)
• सन् २००८ जनगणना
८२,६०,४९० (विवादित)[११]
• घनत्व
१३.३३ /किमी2 (३४.५ /वर्ग माइल) (२१४औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१८ लगत
• जम्मा
$१८.४३५ अर्ब[१२]
• प्रति व्यक्ति
$१,४२०[१२] (२२२औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१८ लगत
• जम्मा
$३.१९४ अर्ब[१२]
• प्रति व्यक्ति
$२३६[१२]
गिनी (सन् २०१६)४४.१[१३]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.४३३[१४]
न्यून · १८५औँ
मुद्रादक्षिण सुडानी पाउन्ड (SSP)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (मध्य अफ्रिकी समय)
मिति ढाँचादिन/महिना/वर्ष
सडक प्रयोगदायाँ[१५]
टेलिफोन कोड+२११[१६]
आईएसओ ३१६६ सङ्केतSS
इन्टरनेट डोमेनडटएसएस[१७]
  1. दर्ता गरिएको तर लागू नभएको।

यसले सन् २०११ मा गणतन्त्र सुडानबाट स्वतन्त्रता प्राप्त गरेको थियो। यसले सन् २०२१ सम्म व्यापक मान्यता पाउँदै सबैभन्दा पछिल्लो सार्वभौम राज्य वा देश बनेको छ।[२१] देशमा श्वेत नाइल नदीद्वारा गठित र स्थानीय रूपमा बहर अल जबलको अर्थ "पर्वतीय नदी" भनेर चिनिने सुदको विशाल दलदल क्षेत्र समावेश छ। मोहम्मद अली वंशको अधीनमा रहेको मिस्रले सुडानलाई कब्जा गरेको थियो र सन् १९५६ मा सुडानी स्वतन्त्रता नभएसम्म मिस्री अङ्ग्रेज सुडान रूपमा शासित थियो।[२२] पहिलो सुडानी गृहयुद्धपछि सन् १९७२ मा दक्षिणी सुडान स्वायत्त क्षेत्र स्थापना गरियो र यो सन् १९८३ सम्म चल्यो। सन् १९८३ मा दोस्रो सुडानी गृहयुद्ध सुरु भएको थियो र सन् २००५ मा व्यापक शान्ति सम्झौतासँगै अन्त्य भएको थियो।[२३][२४] पछि सोही वर्ष दक्षिणी सुडानको स्वायत्त सरकार स्थापना हुँदा दक्षिणी स्वाधिनता पुनः स्थापित भएको थियो। जनवरी २०११ को जनमत सङ्ग्रहमा स्वतन्त्रताको लागि ९८.८३% समर्थन पछि दक्षिण सुडान ९ जुलाई २०११ मा स्वतन्त्र राज्य बनेको थियो। देशले जातीय हिंसाको सामना गर्नु परेको छ र व्याप्त मानव अधिकारको दुरुपयोग भएको गृहयुद्धमा फसेको छ। डिसेम्बर २०१३ देखि २०२० फेब्रुअरीसम्म विभिन्न जातीय नरसंहार र विभिन्न पार्टीहरूले पत्रकारहरूको हत्या गरेका थिए।[२५] जब प्रतिस्पर्धी लडाकू नेताहरू साल्भा किर मायार्दीत र रिएक मकरले एकता सम्झौता गर्दै गठबन्धनको सरकार गठन गरेका थिए जसले गर्दा शरणार्थीहरूलाई घर फर्कने बाटो खुलेको थियो।[२६]

दक्षिण सुडानी जनसङ्ख्या धेरै जसो निलोटिक जातिहरू मिलेर बनेको छ।[२७] अधिकांश बासिन्दाहरू इसाई धर्म वा विभिन्न आदिवासी धर्मको पालन गर्छन्। देश संयुक्त राष्ट्र सङ्घ[२८][२९][३०], अफ्रिकी सङ्घ,[३१] पूर्वी अफ्रिकी समुदाय, विकाससम्बन्धी अन्तर सरकारी प्राधिकरण र जेनेभा सम्मेलनको सदस्य राष्ट्र हो।[३२] सन् २०१९ सम्म, संयुक्त राष्ट्रसङ्घको विश्व शान्त सूचकाङ्कको नवीनतम प्रतिवेदन अनुसार दक्षिण सुडान तेस्रो सबैभन्दा कम स्थानमा रहेको छ। यो विश्व शान्ति सूचकाङ्कमा तेस्रो सबैभन्दा कम स्थानमा रहेको छ।[३३][३४]

शब्दको उत्पत्तिसम्पादन

सुडान नाम पश्चिमी अफ्रिकादेखि पूर्वी मध्य अफ्रिकासम्म फैलिएको सहाराको दक्षिणमा पर्ने भौगोलिक क्षेत्रलाई दिइएको नाम हो। यो नाम अरबी शब्द बिलाद अस-सुडान (بلاد السودان), वा "अश्वेतहरूको भूमि" बाट लिइएको हो।[३५]

टिप्पणीसम्पादन

  1. दक्षिण सुडान गणतन्त्रको सङ्क्रमणकालीन संविधान, भाग १, ६(१):"दक्षिण सुडानका सबै आदिवासी भाषाहरू राष्ट्रिय भाषाहरू हुन् र त्यसलाई आदर, विकास र सम्वर्द्धन गरिनेछ।[२]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "The Transitional Constitution of the Republic of South Sudan, 2011", Government of South Sudan, मूलबाट २१ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुलाई २०११  अङ्ग्रेजी भाषा दक्षिण सुडानको सरकार कमकाजको भाषा हो।
  2. "The Transitional Constitution of the Republic of South Sudan, 2011", Government of South Sudan, मूलबाट २९ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ नोभेम्बर २०१६ 
  3. United Nations Children's Fund (UNICEF): The impact of language policy and practice on children’s learning: Evidence from Eastern and Southern Africa 2016 वेब्याक मेसिन अभिलेखिकरण १३ सेप्टेम्बर २०१७ मिति (PDF; 672 kB), Pages 1–3, Retrieved 9 September 2018
  4. Manfredi, Stefano (२०१८), "Juba Arabic (Árabi Júba): a "less indigenous" language of South Sudan", Sociolinguistic Studies 12 (1): 209–230, डिओआई:10.1558/sols.35596 
  5. Manfredi Stefano; Tosco Mauro (2016), A new state, an old language policy, and a pidgin-creolo: Juba Arabic in South Sudan, Forthcoming: Sociolinguistic Studies 2016 वेब्याक मेसिन अभिलेखिकरण १ नोभेम्बर २०१८ मिति (PDF; 1141 kB), Pages 1–18, Retrieved 9 September 2018
  6. Manfredi Stefano; Tosco Mauro (2013), Language uses vs. language policy: South Sudan and Juba Arabic in the post-independence era वेब्याक मेसिन अभिलेखिकरण ९ सेप्टेम्बर २०१८ मिति (PDF; 301 kB), Pages 798–802, III Congresso Coordinamento Universitario per la Cooperazione allo Sviluppo, Sep 2013, Turin, Italy. JUNCO, Journal of Universities and International Development Cooperation, 2014, Imagining Cultures of Cooperation – Proceedings of the III CUCS Congress, Turin 19–21 September 2013, Retrieved 9 September 2018
  7. एथालोलग: Ethnologue Languages of the World – South Sudan वेब्याक मेसिन अभिलेखिकरण ९ सेप्टेम्बर २०१८ मिति, Retrieved 9 September 2018.
  8. "South Sudan", Global Religious Futures, Pew Research Center, अन्तिम पहुँच १ जुलाई २०२१ 
  9. "S. Sudanese government agrees to federal system with rebels – Sudan Tribune: Plural news and views on Sudan", Sudan Tribune (अङ्ग्रेजीमा) (Addis Ababa), २७ सेप्टेम्बर २०१४, मूलबाट ११ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०१७ 
  10. १०.० १०.१ १०.२ १०.३ १०.४ "Salva Kiir appoints Machar as First Vice President", The East African 
  11. "Discontent over Sudan census", News24.com, AFP, २१ मे २००९, मूलबाट १३ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २०११ 
  12. १२.० १२.१ १२.२ १२.३ "दक्षिण सुडान", World Economic Outlook Database, अन्तर्राष्ट्रिय मुद्रा कोष, मूलबाट १९ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अक्टोबर २०१८ 
  13. "Gini Index", विश्व बैङ्क, मूलबाट ११ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जुन २०२१ 
  14. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, संयुक्त राष्ट्र विकास कार्यक्रम, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२० 
  15. "Traffic and Road Conditions in Sudan, South", Countryreports.org, मूलबाट २१ जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जनवरी २०१९ 
  16. "New country, new number: Country code 211 officially assigned to South Sudan" (प्रेस विज्ञप्ति), अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ, १४ जुलाई २०११, मूलबाट ५ अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुलाई २०११ 
  17. ".ss Domain Delegation Data", Internet Assigned Numbers Authority, ICANN, मूलबाट १२ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १ सेप्टेम्बर २०११ 
  18. "South Sudan", The World Factbook, CIA, ११ जुलाई २०११, अन्तिम पहुँच १४ जुलाई २०११ 
  19. "The World Factbook – Central Intelligence Agency", www.cia.gov, अन्तिम पहुँच १२ जुलाई २०११ 
  20. "UN classification of world regions Eastern Africa: South Sudan", UN, मूलबाट १७ अप्रिल २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ सेप्टेम्बर २०११ 
  21. "The World's Youngest Countries", WorldAtlas (अङ्ग्रेजीमा), अन्तिम पहुँच ११ मार्च २०२० 
  22. eg. example reference in {{cite web |url=https://www.thefreedictionary.com/Bahr+al+Jabal |title=Bahr el Jabal |work=The Free Dictionary
  23. "Broadcast of Declaration of Independence (part 1)", Youtube.com, १० जुलाई २०११, मूलबाट २१ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ मे २०१३ 
  24. "Broadcast of Declaration of Independence (part 2)", Youtube.com, १९ जुन २०११, मूलबाट ७ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ मे २०१३ 
  25. "South Sudan rivals strike power-sharing deal", BBC News, २२ फेब्रुअरी २०२०, अन्तिम पहुँच २८ फेब्रुअरी २०२० 
  26. Malak, Garang A. (२२ फेब्रुअरी २०२०), "Trust issues persist in Juba despite new dawn", The East African, अन्तिम पहुँच २० जुन २०२० 
  27. "'Children's crisis' in South Sudan must be addressed, says top UN official calling for real accountability", ७ सेप्टेम्बर २०१८, मूलबाट ३० सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१८ 
  28. Worsnip, Patrick (१४ जुलाई २०११), "South Sudan admitted to U.N. as 193rd member", Reuters, मूलबाट १५ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुलाई २०११ 
  29. "UN welcomes South Sudan as 193rd Member State", United Nations News Service, १४ जुलाई २०११, मूलबाट ३ अगस्ट २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २०११ 
  30. "Ethiopia Agrees to Back Somalia Army Operations, IGAD Says", Bloomberg Businessweek, २५ नोभेम्बर २०११, मूलबाट २९ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ नोभेम्बर २०११ 
  31. "South Sudan Becomes African Union's 54th Member", Voice of America News, २८ जुलाई २०११, मूलबाट १६ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुलाई २०११ 
  32. "Freedom House Congratulates South Sudan for Signing the Geneva Conventions", Freedom House, २० जुलाई २०१२, मूलबाट २१ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुलाई २०१२ 
  33. "Fragile States Index", Fund for Peace, मूलबाट १५ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ डिसेम्बर २०१८ 
  34. "World Happiness Report 2018", World Happiness Report, पृ: २३, मूलबाट १३ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ डिसेम्बर २०१८ 
  35. International Association for the History of Religions (१९५९), Numen, Leiden: EJ Brill, पृ: १३१। 

बाह्य कडीहरूसम्पादन