जुमानु राई
जुमानु राई नेपाली राष्ट्रिय फुटबल टिम तथा नेपाल प्रहरी क्लबबाट अग्रपंतिमा खेल्ने खेलाडी हुन् । उनी नेपाल प्रहरीका कार्यवाहक कर्मचारी समेत हुन् । उनी नेपाल प्रहरीका तर्फबाट संयुक्त राष्ट्र संघको शान्ति योजना अनुसार २०१८-१९ मा हाइटी गएका थिए[२] ।
चित्र:जुमानु राई.jpg | |||
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | जुमानु राई | ||
जन्म मिति | [१] | २४ जनवरी १९८४||
जन्म स्थान | सर्लाही, नेपाल | ||
उचाइ | ५ फिट ५ इन्च (१.६५ मी) | ||
खेल्ने स्थान(हरू) | अग्रपंक्ति | ||
क्लब जानकारी | |||
वर्तमान टोली | नेपाल पुलिस क्लब | ||
सङ्ख्या | ११ | ||
युवा करियर | |||
झापा ११ | ब्वाइज युनियन क्लब | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२००२–२००४ | मछिन्द्र फुटबल क्लब | २५ | (९) |
२००४–२००९ | नेपाल पुलिस क्लब | ८० | (२३) |
२००९ | क्लब अल युथ लिङ्के | ६ | (५) |
२०१०– | नेपाल पुलिस क्लब | ३३ | (२१) |
अन्तर्राष्ट्रिय करियर | |||
२००६- | नेपाल | ५३ | (११) |
*क्लब घरेलु लिग उपस्थिति र गोल |
खेल जीवन सम्पादन गर्नुहोस्
अन्तर्राष्ट्रिय खेल जीवन सम्पादन गर्नुहोस्
जुमानु राईले सन् २००५ मा ब्रुनाईविरुद्ध राष्ट्रिय टिममा डेब्यु गरेका थिए । भने सन् २०१५ मा भएको साफ च्याम्पियनपछि राष्ट्रिय टिमबाट बाहिर रहेका थिए । नेपालले बंगबन्धु गोल्डकप, साग र एएफसी सोलिडालिटी कप जस्ता ऐतिहासिक सफलता हात पार्दा जुमानु भने टोली बाहिर थिए ।
क्लब जीवन सम्पादन गर्नुहोस्
नेपाल पुलिस क्लब सम्पादन गर्नुहोस्
राष्ट्रिय लिग सम्पादन गर्नुहोस्
एएफसी कप सम्पादन गर्नुहोस्
घरेलु प्रतियोगिताहरू सम्पादन गर्नुहोस्
अन्तर्राष्ट्रिय गोलहरू सम्पादन गर्नुहोस्
उपाधिहरू सम्पादन गर्नुहोस्
क्लब सम्पादन गर्नुहोस्
- एएफसी प्रेसिडेन्ट कप
- उपविजेता:२००७
- सहिद स्मारक ए-डिभिजन लिग
- विजेता:२००७-०८, २०१०, २०११, २०११-१२
- नेपाल राष्ट्रिय लिग
- विजेता:२०१४
- आहा! रारा गोल्डकप
- विजेता:२००८, २००९, २०१०
पुरस्कार तथा सम्मानहरू सम्पादन गर्नुहोस्
- २०१७ पल्सर स्पोर्ट्स अवार्ड : उत्कृष्ट पुरुष खेलाडी[३]
- एन्फा अवार्ड २०७५ : विशेष पुरस्कार[४][५]
फुटबल बाहिर सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्
- ↑ https://www.fifa.com/fifa-tournaments/players-coaches/people=285270/index.html
- ↑ जुमानु राई भन्छन्, ‘सुखद विदाइको पर्खाइमा छु’ (www.khelpati.com)
- ↑ Ju Manu, Karishma bag Pulsar PoY awards
- ↑ "एन्फा अवार्ड : मञ्जली र अभिषेक उदीयमान खेलाडी", हाम्रो खेलकुद, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६।[dead link]
- ↑ "हरि उत्कृष्ट प्रशिक्षक, लव र अस्मिता रेफ्रीमा", हाम्रो खेलकुद, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६।[dead link]