ढाँचा:इतिहासमा आज/३, नोभेम्बर
अमर्त्य सेन (सन् १९३३)
- वि.सं. २०३५ (सन् १९७८) - डोमिनिकाले संयुक्त अधिराज्यबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
- वि.सं. २०३९ (सन् १९८२) - अफगानिस्तानको सालाङ सुरुङमा आगलागी हुँदा २००० जनाको ज्यान गएको थियो ।
अमर्त्य सेन (सन् १९३३)