ह्वाइट हाउस

ह्वाइट हाउस (अङ्ग्रेजी: White House) (शाब्दिक अनुवाद: सेतो घर) संयुक्त राज्य अमरीकाको राष्ट्रपतिको आधिकारिक निवास तथा मुख्य कार्यस्थल हो । यो भवन १६०० पेन्सिलभेनिया एभेन्यु, वासिङ्टन, डी.सी.मा अवस्थित छ । सन् १८०० मा जोन एडम्स पछि यो प्रत्येक अमेरिकी राष्ट्रपतिको आधिकारिक निवासस्थान हो ।

ह्वाइट हाउस
White House north and south sides.jpg
ह्वाइट हाउसको विभिन्न भागबाट लिइएको दृश्य
ह्वाइट हाउस is located in Central Washington, D.C.
ह्वाइट हाउस
वासिङ्टन, डी.सी.मा रहेको व्हाइट हाउस
सामान्य विवरण
वास्तुकलाको ढाँचाशास्त्रीय
स्थान१६०० पेन्सिलभेनिया एभेन्यु
वासिङ्टन, डी.सी. अमेरिका
हाल भाडामा लिनेहरूबाराक ओबामा, अमेरिकाको राष्ट्रपति तथा उनका परिवार
निर्माणकार्यको थालनी१३ अक्टोबर १७९२ (1792-10-13)
सम्पन्न१ नोभेम्बर १८०० (1800-11-01)[१]
योजना तथा निर्माण
वास्तुकारजेम्स होबन

इतिहाससम्पादन


कार्यसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन