सिएनएन
सिएनएन (CNN) अमेरिकी टेलिभिजन संस्था हो। यसको पुरा अर्थ केबुल न्युज नेटवर्क हो। सिएनएनको स्थापना सन् १९८०मा अमेरिकी धनाढ्य टेड टर्नरले गरेका हुन्।आफ्नो स्थापना कालमै २४ घण्टा टेलिभिजन सेवा प्रदान गर्ने पहिलो यो च्यानल हो.[१][२]
देश | संयुक्त राज्य अमेरिका |
---|---|
प्रधान कार्यालय | सीएनएन केन्द्र एटलान्टा |
कार्यक्रम | |
भाषा(हरू) | अङ्ग्रेजी |
इतिहास | |
संस्थापक | टेड टर्नर रेस शोनफेल्ड |
कडीहरू | |
Webcast | संयुक्त राज्य अमेरिका क्यानडा भारत |
वेबसाइट | https://edition.cnn.com/videos/live |
सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Breaking News, Latest News and Videos", CNN (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-११-२४।
- ↑ "CNN", The Independent (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-११-२४।
बाह्य सुत्रहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा सिएनएन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।