याहु!
याहु एक अमेरिकी वेब सेवा प्रदायक हो। यसको मुख्यालय क्यालिफोर्नियाको सन्निभेलमा रहेको छ र यो कम्पनी याहु! निगमद्वारा सञ्चालित छ। यो अपोलो ग्लोबल म्यानेजमेन्टद्वारा सञ्चालित लगानी कोषद्वारा ९०% र भेरिजोन कम्युनिकेसन्सद्वारा १०% स्वामित्वमा रहेको छ।
व्यवसायको प्रकार | सहायक कम्पनी |
---|---|
साइटको प्रकार | वेब प्रवेशद्वार |
संस्थापित | जनवरी 1994 |
मुख्यालयहरू | , अमेरिका |
सेवा क्षेत्र | विश्वव्यापी |
संस्थापक (हरू) | |
उत्पादहरू | उत्पादनहरूको सूची |
आय | $५.१७ अर्ब [१] |
कर्मचारीहरू | ८,६०० (सन् २०१७) [२] |
अभिभावक |
|
युआरएल | www |
विज्ञापन | याहु! नेटिभ |
दर्ता | वैकल्पिक |
वर्तमान स्थिति | चालू |
यसले एक वेब प्रवेशद्वार प्रदान गर्दछ जसमा खोज संयन्त्र याहु! सर्च, याहु! मेल, याहु! न्युज, याहु! फाइनान्स, याहु! स्पोर्ट्स र यसको विज्ञापन मञ्च, याहु! नेटिभ समावेश छन्।
याहु! जेरी याङ र डेभिड फिलोद्वारा जनवरी १९९४ मा स्थापित भएको थियो[६] र सन् १९९० को दशकको प्रारम्भिक इन्टरनेट युगका अग्रणीहरू मध्ये एक थियो।[७] सन् २००० मा, यो विश्वव्यापी रूपमा सबैभन्दा लोकप्रिय वेबसाइट थियो। सन् २००० को दशकको अन्ततिर गुगल इन्टरनेट बजारमा प्रवेश गर्दा यसको प्रयोगमा कमी आएको थियो।[८] तथापि, याहु डोमेनका वेबसाइटहरू अझै पनि सबैभन्दा लोकप्रिय वेबसाइटहरू मध्ये एक हुन्।[९][१०] यो अलेक्सा इन्टरनेट र सिमिलर वेब दुवै अनुसार विश्वव्यापी सहभागितामा १२औँ स्थानमा रहेको छ।[११] [१२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Yahoo! Inc, Form 10-K, Annual Report, Filing Date Mar 1, 2017", secdatabase.com, मूलबाट मे १, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १, २०१८।
- ↑ "Yahoo! Inc, Form 10-Q, Quarterly Report, Filing Date May 9, 2017", secdatabase.com, मूलबाट मे २, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १, २०१८।
- ↑ "Verizon Communications, Form 8-K, Current Report, Filing Date Jun 16, 2017", secdatabase.com, मूलबाट मे १, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १, २०१८।
- ↑ "Verizon Communications, Form 8-K, Current Report, Filing Date Jul 27, 2017", secdatabase.com, मूलबाट मे २, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १, २०१८।
- ↑ "Verizon and all new Oath Inc. Story of Yahoo, AOL and Altaba – FlatFur Media", flatfur.com, मूलबाट अगस्ट १६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १६, २०१७।
- ↑ "Yahoo's Sale to Verizon Ends an Era for a Web Pioneer", द न्युयोर्क टाइम्स, जुलाई २५, २०१६, मूलबाट फेब्रुअरी १६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २३, २०१७।
- ↑ Saurel, Sylvain (अगस्ट १७, २०१९), "6 Reasons Why Yahoo! Failed", मिडियम। वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर ९, २०२१ मिति
- ↑ Saurel, Sylvain (अगस्ट १७, २०१९), "6 Reasons Why Yahoo! Failed", मिडियम। वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर ९, २०२१ मिति
- ↑ McGoogan, Cara (२०१६-०७-२५), "Yahoo: 9 reasons for the internet icon's decline", द डेली टेलिग्राफ, मूलबाट अप्रिल १७, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ४, २०१८।
- ↑ "The Glory That Was Yahoo", २०१८-०३-२१।
- ↑ "Yahoo.com Traffic, Demographics and Competitors – Alexa", अलेक्सा इन्टरनेट। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०२-०९ मिति
- ↑ "Yahoo.com Analytics - Market Share Data", सिमिलर वेब।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- आधिकारिक वेबसाइट
- याहु!का सेवा तथा उत्पादनहरू
- अल्टाबा र याहु! को इतिहास
- याहु!सँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
- विकिकथनमा याहु! सम्बन्धित भनाइहरू रहेका छन्