ढाँचा:इतिहासमा आज/१०, सेप्टेम्बर
इयोन मोर्गन (सन् १९८६)
- वि.सं. १९०३ (सन् १८४६) - इलिया होवेले सिलाई मेसिनको लागी अमेरिकामा पेटेन्ट दर्ता गराएका थिए ।
- वि.सं. २०३१ (सन् १९७४) - गिनी-बिसाउले पोर्चुगलबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
- वि.सं. २०५९ (सन् २००२) - परमपरागत रुपमा तटस्थ देशको रुपमा रहेको स्वीट्जरल्याण्डले संयुक्त राष्ट्र संघको सदस्यता ग्रहण गरेको थियो ।
- वि.सं. २०६४ (सन् २००७) - सन् १९९९ मा सैनिक बिद्रोह भएपछि पलायन भएका नवाज शरिफ ७ बर्ष पछि पाकिस्तान फर्केका थिए ।