स्याम्युल कोल्ट (सन् १८१४) ~ माल्भिका सुब्बा (सन् १९८१)

  • २००४ - कोरियाको राजनीतिज्ञ लुह युन ह्युङको हत्या गरिएको थियो ।
  • वि.सं. २०३३ (सन् १९७६) - नेपालको सगरमाथा राष्ट्रिय निकुञ्जलाइ खोलिएको थियो ।
  • वि.सं. २०४२ (सन् १९८५)  - इटालीको भाल डी स्ताभा बाँध भत्किदा २६८ जनाको ज्यान गएको थियो ।
  • वि.सं. २०४६ (सन् १९८९)  - युनाइटेड फ्लाइट २३२ दुर्घटनाग्रस्त हुँदा ११२ जनाको ज्यान गएको थियो ।