सिड्नी
अस्ट्रेलियाको सबैभन्दा ठुलो र पुरानो शहर
सिड्नी (/ˈsɪdni/) अस्ट्रेलियाको सबैभन्दा ठुलो र पुरानो सहर हो। न्यु साउथ वेल्सको सबैभन्दा सुन्दर मानिने यो सहर आधुनिक वास्तुकला र सहरी विकासको प्रतीक हो। यो सहर मरे डार्लिङ्ग तटको सबैभन्दा सुन्दर नगर हो। सिड्नी आफ्नो सुन्दर समुद्र किनार, राम्रो मौसम र डार्लिङ्ग बन्दरगाहको लागि प्रसिद्ध छ। यो अस्ट्रेलियाको एक बहुसांस्कृतिक सहर मध्येको एक हो र विश्वकै सांस्कृतिक सहरहरू मध्ये पनि एक मानिन्छ।[६][७][८]पहेँलो पुच्छ्रे कालो सुगा यहाँको प्रमुख पन्छीहरू मध्ये एक हो।
सिड्नी न्यू साउथ वेल्स | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
निर्देशाङ्क | ३३°५२′०४″द॰ १५१°१२′३६″पू॰ / ३३.८६७७८°S १५१.२१०००°Eनिर्देशाङ्कहरू: ३३°५२′०४″द॰ १५१°१२′३६″पू॰ / ३३.८६७७८°S १५१.२१०००°E | ||||||||
जनसङ्ख्या | ५,२३१,१४७ (सन् २०२१)[१] (१औं) | ||||||||
• जनघनत्व | ३८०/किमी२ (९८०/वर्ग माइल) (सन् २०२१)[२] | ||||||||
स्थापना | २६ जनवरी १७८८ | ||||||||
क्षेत्रफल | १२,३६७.७ किमी२ (४,७७५.२ वर्ग माइल)(जिसिसिएसए)[३] | ||||||||
समय क्षेत्र | अस्ट्रेलियाली समय (युटिसी+१०) | ||||||||
• ग्रीष्म (डिएसटी) | अस्ट्रेलियाली समय (युटिसी+११) | ||||||||
स्थान | |||||||||
स्थासक्षे(हरू) | विविध (३८) | ||||||||
काउन्टी | कम्बरल्यान्ड | ||||||||
राज्य निर्वाचन क्षेत्र(हरू) | विविध (४९) | ||||||||
सङ्घीय विभाग(हरू) | विविध (२४) | ||||||||
| |||||||||
पदटिप्पणीहरू | निर्देशाङ्क:[५] |
इतिहास
सम्पादन गर्नुहोस्
तस्विरहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Greater Sydney - 2021 Census All persons QuickStats", abs.gov.au, Australian Bureau of Statistics, अन्तिम पहुँच २८ जुन २०२२।
- ↑ "3218.0 – Regional Population Growth, Australia, 2012–13: New South Wales: Population Density", Australian Bureau of Statistics, ३० अप्रिल २०१३, अन्तिम पहुँच ९ अप्रिल २०१४।
- ↑ "Greater Sydney: Basic Community Profile" (xls), 2011 Census Community Profiles, Australian Bureau of Statistics, २८ मार्च २०१३, अन्तिम पहुँच ९ अप्रिल २०१४। वेब्याक मेसिन अभिलेखिकरण ७ नोभेम्बर २०२२ मिति
- ↑ ४.० ४.१ ४.२ "Sydney (Observatory Hill)", अस्ट्रेलियाली स्थानहरूको मौसम तथ्याङ्क, मौसम तथा जलवायु विभाग, अन्तिम पहुँच २७ सेप्टेम्बर २०१४।
- ↑ "Sydney", न्यू साउथ वेल्सको भौगोलिक नाम तथ्यांक, न्यू साउथ वेल्स भूगोल विभाग, अन्तिम पहुँच २८ फेब्रुअरी २०१५।
- ↑ Rolfe, Mark (२०१३), "State of the states: New South Wales", The Conversation, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१४।
- ↑ "Australia's multicultural hub", Australian Broadcasting Corporation, २००७, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१४।
- ↑ "Designing for diversity: the multicultural city", Department of Social Services, २०१४, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१४। वेब्याक मेसिन अभिलेखिकरण २३ सेप्टेम्बर २०१५ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- Sydney Architectureसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
- Sydney Harbour National Parkसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
- Official Sydney, NSW government site
- Official Sydney tourism site
- Historical film clips of Sydney on the National Film and Sound Archive of Australia's australianscreen online