एन्जेला मर्केल

जर्मनीको राजनीतिज्ञ तथा वर्तमान चान्सलर

एन्जेला डोरोथिया मर्केल (जन्म सन् १९५४ जुलाई १७) जर्मनीको राजनीतिज्ञ तथा वर्तमान चान्सलर हुन् ।[१] उनी भूतपूर्व शोध वैज्ञानिक पनि हुन् । मर्केल वर्ष २००० देखि क्रिस्टियन प्रजातान्त्रिक संघ (जर्मनी)को नेतृत्व गर्दै आएकी छिन् । उनी जर्मनीका पहिलो महिला हुन् जसले यो मध्येको कुनै पदको दायित्व सम्भाल्दै आएकी छिन् । फोर्ब्स द्वारा विश्वको सबैभन्दा शक्तिशाली महिला वर्ष २०१४ को सूचीमा एन्जेला मर्केल प्रथम स्थानमा रहेकी छिन् ।[२] २०१३ को जारी सूचीमा पनि उनी प्रथम स्थानमा रहेकी थिइन् ।[२]

एन्जेला मर्केल
Angela Merkel (August 2012) cropped.jpg
जर्मनीका चान्सलर
पद बहाली
२२ नोभेम्बर २००५
राष्ट्रपतिहोस्ट कोह्लर
क्रिस्टियन वुल्फ
जोएचिम गुवाक
सहायकफ्रान्ज मुन्टेफेरिङ्
फ्र्यांक वाल्टर स्टेनमियर
गुइडो वेस्टरवेली
फिलिप रोस्लर
सिग्मार ग्याब्रल
अग्रजगेरहार्ड क्रोडर
क्रिस्टियन प्रजातान्त्रिक संघका नेता
पद बहाली
१० अप्रिल २०००
सहायकभोलकर काउडेर
अग्रजवोल्फगयाङ् चाउबले
वातावरण मन्त्रालय
कार्यकाल
१७ नोभेम्बर १९९४ – २६ अक्टोबर १९९८
चान्सलरहेल्मुट कोल
अग्रजक्लाउस टोप्फेर
उतराधिकारीजुर्गेन ट्रिटिन
महिला तथा युवा मन्त्रालय
कार्यकाल
१८ जनवरी १९९१ – १७ नोभेम्बर १९९४
चान्सलरहेल्मुट कोल
अग्रजउर्सुला लेर
उतराधिकारीक्लाउडिया नोल्टे
व्यक्तिगत विवरण
जन्मएन्जेला डोरोथिया कास्नेर
सन् १९५४ जुलाई १७
ह्यामबर्ग, पश्चिम जर्मनी (हाल जर्मनी)
राजनीतिक पार्टीप्रजातान्त्रिक अवेकनिङ् (१९८९–१९९०)
क्रिस्टियन प्रजातान्त्रिक संघ (१९९०–हाल)
जीवन साथी(हरू)अलरीच मर्केल (१९७७-१९८२)
जोएचिम सयूर (१९९८–हाल)
मातृ शिक्षाप्रतिष्ठानलिपजिग विश्वविद्यालय
पेशाअनुसन्धान वैज्ञानिक (क्वान्टम रसायन बिज्ञान)
सहीछाप

प्रारम्भिक जीवनसम्पादन

मर्केलको जन्म सन् १९५४ मा पश्चिम जर्मनीमा एन्जेला डोरिथिय क्यासनरको रुपमा भयो । उनका बाबू होर्सट बरलिनकै स्थानीय थिए, आमा अङ्ग्रेजी र लेटिनको शिक्षिका थिइन् ।

स्कुलछँदा नै उनले रसियाली बोल्न सिकिन्, उनको गणित र रसियाली भाषिक प्रखररुप बाट उनले पुरस्कार पनि पाइन् । मर्केलले लिपजिक विश्वविद्यालयमा सन् १९७३-७८ सम्म भौतिक विज्ञानको अध्ययन गरिन् । सन् १९८९ मा मर्कले डेमोक्रेसी अवेकनिङ नामक नयाँ पार्टीमा जोडिइन् ।

राजनीतिक जीवनसम्पादन

व्यक्तिगत जीवनसम्पादन

सन् १९७७ मा उनले अर्का भौतिक शास्त्रका विद्यार्थी उलरिच मरकेलसँग विवाह गरे । सन् १९८२ मा उनीहरु छुट्टिए पनि मर्केल थर भने उनले उही बाट नै लिए ।[३] उनको दोस्रो श्रीमान् भने जोएसिम सउर हुन् जो मिडियाबाट टाढा रहेका छन् । उनीहरुको भेट सन् १९८१ मा भयो,[४] विवाह ३० डिसेम्बर १९९८ मा भयो ।[५]

सन्दर्भ सामग्रीसम्पादन

  1. "एन्जेला मर्केल तेश्रो पटक जर्मन चान्सलर नियुक्त", उज्यालो अनलाईन, अन्तिम पहुँच पौष २ 
  2. २.० २.१ Howard, Caroline (२०१३), "The World's Most Powerful People 2013", Forbs, अन्तिम पहुँच ८ नोभेम्बर २०१३ 
  3. "Biographie: Angela Merkel, geb. 1954", DHM, २ फेब्रुअरी २००९-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २ मार्च २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. "Joachim Sauer, das Phantom an Merkels Seite", Die Zeit (जर्मनेलीमा), १४ अगस्ट २००९, १६ अगस्ट २००९-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. "Das diskrete Gluck", Bild (जर्मनेलीमा), २८ डिसेम्बर २००८, २७ फेब्रुअरी २०१४-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य लिङ्कहरूसम्पादन

एन्जेला मर्केलको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:

  परिभाषा विकिस्नरीबाट
  पाठ्यपुस्तक विकिपुस्तकबाट
  उद्धरण विकिकथनबाट
  स्रोत पदहरू विकिस्रोतबाट
  चित्र तथा मिडिया कमन्सबाट
  समाचार विकिसमाचारबाट
  सिक्ने स्रोतहरू विकिभर्सिटीबाट