पोल्यान्ड
पोल्यान्ड (पोलिस: Polska, पोल्स्का) लाई आधिकारिक रूपमा गणतन्त्र पोल्यान्ड भनिन्छ। यो मध्य युरोपको एक देश[१] हो जसको सिमाना पश्चिममा जर्मनी, दक्षिणमा चेक गणतन्त्र र स्लोभाकिया, पूर्वमा युक्रेन र बेलारुस, र उत्तरमा बाल्टिक सागर, लिथुवानिया, र रुस सँग जोडिएको छ। बाल्टिक सागरको यसको जल सिमाना डेनमार्क र स्विडेन सँग साझा छ। पोल्यान्डको कूल क्षेत्रफल ३१२,६८५ वर्ग किमि[२] (१२०,७२८ बर्ग मिल) छ। जसका कारण पोल्यान्ड संसारकै ६९औं ठूलो[३] राष्ट्र हुनपुगेको छ। यहाँको जनसङ्ख्या ३ करोड ८५ लाख भन्दा बढि छ। पोल्यान्डियालीहरू मुख्यत: ठूला सहरहरूमा बस्तछन्।
परिचयसम्पादन
जनसङ्ख्यासम्पादन
इतिहाससम्पादन
प्ररम्भिक इतिहाससम्पादन
भूगोलसम्पादन
राज्यनीतिसम्पादन
अर्थतन्त्रसम्पादन
धर्मसम्पादन
संस्कृतिसम्पादन
पोल्यान्डको लामो इतिहास र लोक परम्परा छ - त्यौहारहरू, पारंपरिक वेशभूषाहरू, नृत्यहरू, ग्रामीण क्षेत्रमा संगीत, चित्रकारी, मूर्तिकला, वास्तुकला। मुख्य रचनाकारहरू: Jan Kochanowski, Adam Mickiewicz, Fryderyk Chopin, Jan Matejko, Jacek Malczewski।
जीवनशैलीसम्पादन
वयस्क पोल को एक ठेठ दिन समय तालिका नाश्ता, 8 घण्टा काम, दोपहर को भोजन, अवकाश र बच्चाहरु को हेरचाह, रात को खाने, मनोरंजन र नींद छ लगभग 6 घन्टा को लागि। आहार रोटी, मासु, अण्डा, तरकारी र फल हो। आराम र अवकाश गतिविधिहरु मा खेल र पर्यटन जस्तै बाल्टिक समुद्र को यात्राहरु या पहाडहरूमा (टाट्रा पर्वत) समावेश गर्दछ।
पर्यटनसम्पादन
Tatry माउन्टेन, को बाल्टिक सागर र प्रमुख शहर - वरस (Warszawa), कराकोव (Kraków), Wrocław, पज्नान (Poznań), Gdańsk, Gdynia, Szczecin, Bydgoszcz, Toruń, Lublin, Zakopane।
अरु सम्बन्धित विषयहरूसम्पादन
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भसम्पादन
- ↑ विकिपिडिया (२००६), "केन्द्रिय युरोप", अन्तिम पहुँच २ डिसेम्बर।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ पोल्यान्डको केन्द्रिय तथ्यङ्क कार्यालय (२००६), "Tablice", अन्तिम पहुँच २१ नोभेम्बर।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ विकिपिडिया (२००६), "कूल क्षेत्रफलका आधारमा देशहरूको सूची", अन्तिम पहुँच २ डिसेम्बर।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता)
अन्य वेबसाइटहरूसम्पादन
- पर्यटक सूचना
- Poland.gov.pl - Polish national portal
- Ministry of Foreign Affairs
- Poland at the World Factbook
- Background Note: Poland
विकिमिडिया कमन्समा पोल्यान्ड सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |