विकिपिडिया:हालैका घटनाहरू

Current event browse bar

विश्वव्यापी हालका घटनाहरू  · खेलकुद घटना

प्रमुख समाचार
लाहान यातायात व्यवस्था कार्यलय सिराहा जिल्ला लाहान अन्तरगत भइरहेको अत्याचारी सँगठित अपराध सवारी चालक अनुमति प्रमाणपत्र बिक्रीवितरण खेललाइ सिग्रेड सिन्डिकेट
लाई वैधानिकताको प्रमाणपत्र दिइएको दर्जा ख्युखात पावर शक्ति गैरसंवैधानिक ढङगले सँगठित अपराध को आरजकता रजिस्ट्रार मा नैतिकताको वेचबिखन गतिविधिमा समेटिएको छन लाहान यातायात व्यवस्था कार्यलय को निजामती कर्मचारीहरू ।

भौतिक पुर्वाधार तथा यातायात ब्यवस्था भिभाग नेपाल सरकार अन्तरगत रहेका प्रदेश सरकार को निगरानीमा रहेकोे लाहान यातायात व्यवस्था कार्यलय लाहान सिराहा मा नेपाल सरकार का अभिन्न अँङ्ग निजामती कर्मचारी हरु लाहान यातायात कार्यलयका कार्यलय प्रमुख श्री मान कुशेश्वर साह सोही कार्यलयका आठौ अधिकृत रोहित कोइराला साथै सोही कार्यलय का प्राबिधिक इन्जिनियर रामानन्द साह र सवारी लाइसेन्स बिक्रीवितरण का नाइके छौठौ कम्पुटर अधिकृत विजय दाहालको हालिमुहालि निर्देशन मा जिल्ला ट्राफिक कार्यलय लाहान को भागवण्डा को समिकरण मा अवैध रकम घुष लिइ प्रमुख विचौलियाहरु को साँठ गाँठ मा खुलम खुल्ला सवारीसाधन चालक अनुमति प्रमाणपत्रको अवैध खरिद बिक्रीवितरण भइरहेको छन ।

यो लाहान यातायातको नौलो कर्मकाणड भ्राष्टाचारी सिस्टम पनि होइनन । लाहान यातायात ले करिबकरिब विगत १० वर्ष देख खुलम ख खुला लाइसेन्स बिक्रीवितरण भइरहेको छन यो सवारीसाधन को लाइसेन्स मा ठुलो रकमको चलखेल गरेर लाइसेन्स का वर्गीकरण को अधारमा अवैध दररेट तोकिदिएको छन र लाइसेन्स बनाउनेतर्फ सवैले रेट अनुसारको रकम घुस बापत दिइए मजाले लाइसेन्स खरिद गर्न पाइन्छन् ।भनेर ढुक्क छन नेपाली समाजको जनता ।

विकिपिडिया:हालैका घटनाहरू/घटनाहरू/अगस्ट २०२३
समय: १९:३६ युटिसी  |  दिन: २४ सेप्टेम्बर  |  हाल

ढाँचा:सेप्टेम्बर २०२३

 हालका घटनाहरू

२०१५
जनवरी फेब्रुअरी मार्च


२०१४

डिसेम्बर नोभेम्बर अक्टोबर सेप्टेम्बर अगस्ट जुलाई जुन


२०१३ भन्दा पहिले

२०१३ अघिका २००८ अघिका