रियो मोरी

जापानी अभिनेत्री

रियो मोरी (森 理世 Mori Riyo?) (जन्म डिसेम्बर, १९८६) जापान सिझुओकामा भएको हो । उनी एक जापानी अभिनेत्री, नर्तकी, मोडल र सौन्दर्य रानी हुन् । उनी मिस युनिभर्स २००७ उपाधि विजेता हुन् ।[१][२]

रियो मोरी
जन्मरियो मोरी
(1986-12-24) डिसेम्बर २४, १९८६ (उमेर ३७)
सिझुओका, जापान
उपाधिमिस युनिभर्स जापान २००७
मिस युनिभर्स २००७
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गकालो
आँखाको रङ्गखैरौ
प्रमुख
प्रतिस्पर्धा (हरू)
मिस युनिभर्स जापान २००७
(विजेता)
मिस युनिभर्स २००७
(विजेता)

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

वाल्यावस्थामा रियो मोरीले ४ वर्षकै उमेर देखि नृत्य गर्न थालेकी हुन् ।[३] मोरीले क्यानाडाको क्विन्ट बालेट विद्यालयबाट आफ्नो शिक्षा पुरा गरेकी हुन् ।

मिस युनिभर्स २००७ सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "मिस जापान बनिन् मिस युनिभर्स (+Photo)", एचके नेपाल, अन्तिम पहुँच २९ मे २००७ 
  2. "विरोधसँगै सौन्दर्य प्रतियोगिता सम्पन्न", इनसा  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०६ मिति
  3. "Japan's Miss Universe candidate snares top spot in entertainment news", Mainichi Daily News, २००७-०३-२३। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

पुरस्कार र उपलब्धिहरू
पूर्वाधिकारी मिस युनिभर्स
२००७
पछिल्लो
  डायना मेन्डोजा
पूर्वाधिकारी मिस युनिभर्स जापान
२००७
पछिल्लो
हिरोको मिमा