ढाँचा:इतिहासमा आज/१३, अगस्ट
(ढाँचा:इतिहासमा आज/१३, अगस्तबाट अनुप्रेषित)
फिडेल कास्ट्रो (सन् १९२६)
- वि.सं. १९२५ (सन् १८६८) - पेरुको अरिकामा भूकम्प जाँदा लगभग २५,००० जनाको ज्यान गएको थियो भने लाखौ जना घाइते भएको थियो ।
- वि.सं. २०४१ (सन् १९८४) - मोरक्को र लिबिया बिच "अरेबिक-अफ्रिकन युनियन" सन्धी हस्ताक्षर भएको थियो ।
- वि.सं. २०५३ (सन् १९९६) - माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर ब्राउजर ३.० बजारमा ल्याएको थियो ।