सुभाषचन्द्र बोस
भारतीय राष्ट्रवादी नेता
सुभाष चन्द्र बोस (बङ्गाली: সুভাষ চন্দ্র বসু उच्चारण: शुभाष चॉन्द्रो बोशु, जन्म: २३ जनवरी १८९७, मृत्यु: १८ अगस्ट १९४५) जो नेता जी को नामले पनि जानिने गरिन्छन, भारतको स्वतन्त्रता सङ्ग्रामक अग्रणी नेता थिए। दोश्रो विश्वयुद्धको समयमा, अंग्रेजहरूको विरुद्ध लड्नका लागि उनले जापानको सहयोगमा आजाद हिन्द फौजको गठन गरेका थिए । उनी द्वारा दिइएको जय हिन्दको नारा भारतको राष्ट्रिय नारा बनेको थियो । "तुम मुझे खून दो मैं तुम्हे आजादी दूंगा" को नारा पनि त्यस समयमा अत्याधिक प्रचलनमा आएको थियो ।[२]
सुभाषचन्द्र बोस | |
---|---|
![]() सुभाषचन्द्र बोसको तस्विर वहाँको हस्ताक्षर सहित | |
जन्म | कटक, बङ्गाल प्रेसिडेन्सीको उडिसा क्षेत्र, ब्रिटिश राज | २३ जनवरी १८९७
मृत्यु | १८ अगस्ट १९४५ [१] |
राष्ट्रियता | भारतीय |
शिक्षा | बि.ए. (आनर्स) |
मातृ शिक्षाप्रतिष्ठान | कलकत्ता विश्वविद्यालय |
चिनारीको कारण | भारतीय स्वतन्त्रता सङ्ग्रामको अग्रणी सेनानी |
उपाधि | अध्यक्ष भारतीय राष्ट्रिय काङ्ग्रेस (१९३८) सर्वोच्च कमाण्डर आजाद हिन्द फ़ौज |
राजनीतिक दल | भारतीय राष्ट्रिय काङ्ग्रेस १९२१–१९४०, फोरवर्ड ब्लक १९३९–१९४० |
धर्म | हिन्दू |
जीवनसाथी | एमिली शेंकल (१९३७ मा विवाह गरेका थिए तर जनताले १९९३ मे पत्तो पाएका थिए) |
सन्तान | अनिता बोस फाफ |
आफन्त | शरतचन्द्र बोस भाई शिशिर कुमार बोस भतीजा |
सन्दर्भ सामग्रीहरू सम्पादन
- ↑ Bayly & Harper 2007, पृष्ठ 2.
- ↑ : सुभास चन्द्र बोस निबंध
बाह्य कडीहरू सम्पादन
विकिमिडिया कमन्समा सुभाष चन्द्र बोस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।