विकिपिडिया:के तपाईलाई थाहा छ?

Cscr-featured.svg
नेपाली विकिपीडियाको मुख्य पृष्ठमा रहेको के तपाईलाई थाहा छ? खण्डलाई आवेदन प्राप्त भएको रुपमा समसामयिक स्तरिय रुपले परिवर्तन हुने गरि व्यवस्था गरिएको छ । हाल सम्म यस खण्डमा कुल २९० रोचक जानकारी रहेको छ, साथै यस खण्डमा रहेको जानकारीहरूलाई प्रत्येक लगइनमा परिवर्तन हुने गरि तयार गरिएको छ । यदि तपाईले यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गरिन्छ ।

के तपाईलाई थाहा छ? को संगालोमा कुनै नयाँ तथ्य थपको लागी तपाईंको सुझाव छ भने आवेदन पृष्ठमा सुझाव राख्नुहोला ।

के तपाईलाई थाहा छ? आवेदन तयार गर्नुहोस्

तलको बटन थिचि के तपाईंलाई थाहा छ? को लागी आवेदन तयार गर्नु सक्नुहुन्छ जुन की प्रबन्धक द्वारा जाँच गरि स्वीकृत गरिनेछ ।

के तपाईलाई थाहा छ?...

Anuradha Koirala2.jpg
  • ... सिएनएन हिरो हुने पहिलो नेपाली अनुराधा कोइराला हुन्।
  • ... अङ्ग्रेजी भाषामा सबैभन्दा बढी प्रयोग हुने अक्षर 'इ' हो भने सबैभन्दा कम प्रयोग हुने अक्षर 'क्यु' हो।
  • ... विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८८४८ मिटर रहेको छ।
  • ... तामाङ जातिको मृत्यु संस्कारलाई घेवा भनिन्छ जसमा १०८ वटा बत्ती (ग्याम्जा) बालिन्छ।
  • ... डटपेनका अविष्कारक जोन जे. लाउड हुन्।
  • ... घरमा हुने सामान्य कुराकानीमा ३० डेसिबल ध्वनि उत्पन्न हुन्छ।
  • ... लिच्छविकालमा जिल्लालाई विषय भन्ने गरिन्थ्यो।
  • ... किरातकालका प्रथम राजा भन्रेर यलम्बर राजालाई चिनिन्छ।