म्याथ्यु पेइज डेमन (/ˈdmən/; जन्म अक्टोबर ८, १९७०)[३] एक अमेरिकी अभिनेता, चलचित्र निर्माता, पटकथा लेखक, र पर्यावरणविद् हुन्। उनी 'फोर्ब्स' पत्रिकाको सबैभन्दा भरपर्दो कलाकारहरू मध्ये एक हुन् र हालसम्मका सर्वाधिक कमाउने अभिनेताहरू मध्येका एक हुन्।[४][५] डेमनले विभिन्न पुरस्कार प्राप्त गरेका छन्, जसमा पाँच नामाङ्कनहरूबाट एक एकेडेमी पुरस्कार, आठ नामाङ्कनहरूबाट दुई गोल्डन ग्लोब पुरस्कार छन्। यसका साथै उनलाई तीन ब्रिटिस एकेडेमी चलचित्र पुरस्कार र सात एमी पुरस्कारको लागि मनोनयन प्राप्त भइसकेको छ।

म्याट डेमन
Matt Damon
जन्मम्याथ्यु पेइज डेमन
(1970-10-08) अक्टोबर ८, १९७० (उमेर ५३)
क्याम्ब्रिज, म्यासेचुसेट्स, संयुक्त राज्य अमेरिका
वासस्थानलस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
पेशाअभिनेता, निर्माता, लेखक
कार्यकालसन् १९८७–वर्तमान
जीवनसाथी
लुसियाना बोजान बारसो
(
वि २००५)
सन्तान[१]

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Braun, Kelly (अगस्ट ७, २०१९), "Matt Damon Was ‘Bourne’ to Be a Dad! Meet the Actor’s 4 Daughters With Wife Luciana Barroso", Closer Weekly, अन्तिम पहुँच नोभेम्बर ६, २०१९ 
  2. "Matt Damon", The Film Programme, अगस्ट १७, २००७, BBC Radio 4, अन्तिम पहुँच जनवरी १८, २०१४  |station= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "Monitor", Entertainment Weekly (1228/1229) (Time Inc.), Oct १२–१९, २०१२, पृ: २३। 
  4. "Actors #1–50", Box Office Mojo, अन्तिम पहुँच अप्रिल ५, २००९ 
  5. "All Time Top 100 Stars at the Domestic Box Office", The Numbers, अन्तिम पहुँच अक्टोबर १०, २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्