ढाँचा:इतिहासमा आज/४, नोभेम्बर
लुईस फिगो (सन् १९७२)
- वि.सं. १९६९ (सन् १९२२) - होवार्ड कार्टरले इजिप्टमा तुतलखामुनको लाश भएक मकवरा पत्ता लगाएका थिए ।
- वि.सं. २०६५ (सन् २००८) - अफ्रिकी मूलको पहिलो अमेरिकी राष्ट्रपतिको रूपमा बाराक ओबामा निर्वाचित भएका थिए ।