ढाँचा:इतिहासमा आज/१५, सेप्टेम्बर
मार्को पोलो (सन् १२५४)
- वि.सं. १९०० (सन् १८४६) - जंगबहादुर राणा (चित्रमा) ले नेपालको शासन अधिकार आफ्नो हातमा लिएका थिए ।
- २०१३ - जापानले सञ्चालनमा रहेको आफ्नो अन्तिम न्युक्लियर रियाकटरलाई बन्द गरेको थियो ।
- वि.सं. २०७१ (सन् २०१४) - एकिकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्ट बहादुर बोगटीको हृदयघात र मष्तिस्कघातका कारण नर्भिक अस्पतालमा निधन भएको थियो ।