इटालीको संविधान (इटालेली: Costituzione della Repubblica italiana) इटालीको संविधानसभाले २२ डिसेम्वर १९४७ मा गणतन्त्र इटालीको संविधान जारी गरेको हो । मतदान हुँदा यसको पक्षमा ४५३ मत र विपक्षमा ६२ मत परेको थियो । यसलाई हालसम्म १५ पटक सँशोधन गरिएको छ ।

सरकार प्रमुख एनरिको डी निकोलाद्वारा संविधान हस्ताक्षरित