इटालीको संविधान
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
इटालीको संविधान (इटालेली: Costituzione della Repubblica italiana) इटालीको संविधानसभाले २२ डिसेम्वर १९४७ मा गणतन्त्र इटालीको संविधान जारी गरेको हो । मतदान हुँदा यसको पक्षमा ४५३ मत र विपक्षमा ६२ मत परेको थियो । यसलाई हालसम्म १५ पटक सँशोधन गरिएको छ ।
विकिमिडिया कमन्समा इटालीको संविधान सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।