टोक्यो टावर (東京タワー Tōkyō tawā?) जापानको मिनातो, टोक्यो जिल्लाको सिबा-कोएनमा अवस्थित सञ्चारअवलोकन टावर हो । यो टावर जापानको दोस्रो सबैभन्दा अग्लो र ३३२.९ मिटर (१,०९२ फिट)को हो । यो टावरको संरचना आइफिल टावरको आधारमा लिइएको छ । यस टावरको रङ्गरोगन वायुसेवा सुरक्षाको लागि सेतो र अन्तर्राष्ट्रिय सुन्तला रङले गरिएको छ ।

टोक्यो टावर
東京タワー
टोक्यो टावर सन् २०११ मा
नक्सा
सामान्य विवरण
अवस्थासमाप्त
प्रकारसञ्चार टावर
अवलोकन टावर
स्थान४-२-८ सिबा-कोएन, मिनातो, टोक्यो १०५-००११
निर्माणकार्यको थालनीजुन १९५७
सम्पन्न१९५८
खोलिएकोदिसम्बर २३, १९५८
लागत¥२.८ बिलियन
(युयस$८.४ मिलियन) सन् १८५८ मा
स्वामित्वनिहोन देनपातो
(निप्पोन टेलिभिजन सिटी निगम)
उचाइ
वास्तुकला३३३ मी (१,०९३ फिट)
स्पर्शक टुप्पो३३२.९ मी (१,०९२ फिट)[१]
मथिल्लो तला२४९.६ मी (८१९ फिट)
Observatory२४९.६ मी (८१९ फिट)
प्राविधिक विवरण
तला१६
लिफ्ट
योजना तथा निर्माण
वास्तुकारताचु नाइटो[३]
संरचनात्मक इन्जिनियरनिक्केन सेक्केई लिमिटेड[२]
मुख्य ठेकदारताकेनाका निगम[३]

सन् १९५८ मा निर्मित यस टावरको मुख्य आय पर्यटन र अन्टेनाको भाडाबाट आउने रकम हो ।

इतिहास सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Tokyo Tower gets shorter for the 1st time", अन्तिम पहुँच २०१२-०७-२३ 
  2. "Structural Engineering", Nikken Sekkei, मूलबाट २००८-०४-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०४-११  वेब्याक मेसिन अभिलेखिकरण २००८-०४-२१ मिति
  3. ३.० ३.१ "Tokyo Tower", Emporis, अन्तिम पहुँच २००८-०४-११ 

बाह्य लिङ्क सम्पादन गर्नुहोस्