सोमपाल कामी

नेपाली क्रिकेट खेलाडी

सोमपाल कामी (जन्म:१९ माघ २०५२ तदनुसार २ फेब्रुअरी १९९६) नेपाली क्रिकेट खेलाडी हुन् ।[१] उनी दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम-तिब्र गतिका बलर हुन् । सोमपाल कामी सन् २०१३ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् ।

सोमपाल कामी
व्यक्तिगत जानकारी
नामसोमपाल कामी
जन्मगुल्मी,तुरंग
उपनामGulmi Express
उचाई५ फिट ८ इन्च (१.७३ मी)
ब्याटिङदायाँ-हाते
बलिङदायाँ-हाते मध्यम-तिब्र बलर
भूमिकासुरुवाती बलर
वेबसाइटफेसबुकमा सोमपाल कामी
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टि२०आई पदार्पण (क्याप १०)१६ मार्च २०१४ v Hong Kong
अन्तिम टि२०आई१७ जुलाई २०१५ v Papua New Guinea
टि२०आई पोशाक६२
घरेलु टोली जानकारी
वर्षटिम
२०१५–२०१५Nepal Army (National League)
२०१४–२०१४Jagdamba Giants (NPL)
२०१५–२०१५New Horizon (SPA Cup)
२०१५–२०१५Kalutura Physical Culture Club
खेल जीवन तथ्याङ्क
प्रतियोगिता T20I FC LA T20
म्याच ११ ३७ १५
कुल रन ८५ ३३६ ८९
ब्याटिङ औसत १७.०० ०.०० १५.२७ १७.८०
१००/५० ०/० ०/० ०/० ०/०
सर्वोच्च स्कोर ४० ३७* ४०
कुल बल २२८ १५६ १,६५९ २७६
विकेट १२ ५२ १४
बलिङ औसत २२.३३ ४९.०० २६.६३ २२.७१
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट n/a n/a n/a
उत्कृष्ट बलिङ २/१३ २/८ ५/२७ २/१३
क्याच/स्टम्प १/– २/– ८/– १/–
स्रोत: क्रिकइन्फो, मार्च २१ सन् २०१४


व्यक्तिगत विवरण सम्पादन गर्नुहोस्

जब उनका पिता कामको सिलसिलामा भारतको पन्जाब तिर लागे तब कामीको बाल्यकाल पन्जाबमै क्रिकेट प्रेममा बितेको हो । कामीले त्यहाँ विभिन्न क्रिकेट टुर्नामेन्टहरूमा आफ्नो सहभागिता जनाएका थिए जस मध्ये सबैभन्दा महत्त्वपुर्ण उनले इन्डियन प्रिमियर कर्पोरेट लिगमा उसको कप्तानीलाई मान्न सकिन्छ । उनलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा विश्वकप छनौटको लागि समावेश गरिएको थियो ।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्