थोमस एल्वा एडिसन

अमेरिकी बैज्ञानिक तथा अाविस्कारक

थोमस एल्वा एडिसन (अङ्ग्रेजी उच्चारण:- टमस एल्वा एडिसन) (फेब्रुअरी ११, १८४७–अक्टुबर १८, १९३१) एक महान् अमेरिकी वैज्ञानिक तथा व्यापारी थिए । उनले अनेकौ यन्त्र तथा युक्तिहरू विकसित गरे जसबाट संसार भरका मान्छेहरूको जीवनमा भारी बदलाव आयो। विद्युत बल्ब तथा फोनोग्राफ सहित यिनले हजारौ आविष्कार गरे। उनी भारी मात्रामा उत्पादनको सिद्धान्तको व्यवहारमा ल्याउने प्रथम अन्वेषकहरूमध्ये एक थिए। यसको वाहेक खोज गर्नको लागि विशाल टीमको सहारा लिने उनी प्रथम आविष्कारक थिए। त्यसैले उनिलाई प्रथम औद्धोगिक अनुसन्धान प्रयोगशाला स्थापित गरेकोको श्रेय पनि दिइन्छ।

थोमस एल्वा एडिसन
Thomas Edison2.jpg
"Genius is one percent inspiration, ninety-nine percent perspiration."
– थोमस एल्वा एडिसन , हार्पर मासिक (सेप्टेम्बर १९३२)
जन्मथोमस एल्वा एडिसन
(१८७४-०२-११)फेब्रुअरी ११, १८७४
मिलान, ओहियो, संयुक्त राज्य अमेरिका
मृत्युअक्टोबर १८, १९३१(१९३१-१०-१८) (८४ वर्ष)
वेस्ट ओरेन्ज,न्यू जर्सी, संयुक्त राज्य अमेरिका
पेशाआविस्कारक, वैज्ञानिक, व्यापारी
धर्मDeist
जीवनसाथी
म्यारी स्टीलवेल
(
वि १८७१⁠–⁠१८८४)

मिना मिलर
(
वि १८८६⁠–⁠१९३१)
सन्तानमारिअन एस्टेल एडिसन (१८७३–१९६५)
थोमस एल्वा एडिसन जुनियर (१८७६–१९३५)
विलियम लेस्लि एडिसन (१८७८–१९३७)
म्याडेलेइन एडिसन (१८८८–१९७९)
चार्ल्स एडिसन (१८९०–१९६९)
थेडोर मिलर एडिसन (१८९८–१९९२)
मातापितासामुएल अज्डन एडिसन, जुनियर (१८०४–१८९६)
न्यासी म्याथ्यु एलिअट (१८१०–१८७१)
आफन्तलेविस मिलर (ससुरा)
हस्ताक्षर
Thomas Alva Edison Signature.svg
(अङ्ग्रेजीमा) अ डे विथ थोमस एडिसन (१९२२)

वैवाहिक जीवनसम्पादन

प्रयोगशालासम्पादन

आविष्कारसम्पादन

एडिसन का आविस्कार :-

  • बिजुली बत्ती
  • फोनोग्राफ
  • एडिसन मोसन पिक्चर्स
एडिसन बिजुली-बत्ती (बल्ब)को आविष्कार बारे बोल्दै (सन् १९२०को दसकको अन्तिमतिर)

आलोचनासम्पादन