जाभेद नेकोउनाम

जाभेद नेकोउनाम (जन्मः ७ सेप्टेम्बर, १९८० ) इरानको राष्ट्रिय फुटबल टिमका वर्तमान कप्तान हुन भने उनी व्यावसायिक फुटबलमा ओसासुना क्लबको लागि खेल्ने गर्दछन् ।

जाभेद नेकोउनाम
Iran vs. Angola 2014-05-30 (162).jpg
व्यक्तिगत विवरण
पुरा नाम जाभेद नेकोउनाम
जन्म मिति सन् १९८० सेप्टेम्बर ७
उचाई १.८६ मी (६ फिट १ इन्च)
खेल्ने स्थान मिड फिल्डर
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
ओसासुना
राष्ट्रिय टोली
इरान
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

सन्दर्भ सामग्रीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन