गोवा
गोवा (/ˈɡoʊə/ ( ), मराठी: गोवा, कोङ्कणी: गोंय) क्षेत्रफलको हिसाबले भारतको सबैभन्दा सानो र जनसङ्ख्याको हिसाबले दोस्रो सबैभन्दा सानो राज्य हो। विश्वमा गोवा आफ्नो सुन्दर समुद्री तट र प्रसिद्ध वास्तुकलाको लागि चिनिने गरिन्छ। गोवा लगभग ४५० वर्षसम्म पोर्चुगलको उपनिवेशको रूपमा रहेको थियो तर अन्तत: सन् १९६१ डिसेम्बरमा उनीहरूले यो क्षेत्रलाई भारतीय प्रशासनलाई सुम्पेको थियो।
गोवा | |
---|---|
निर्देशाङ्क (पणजी): १५°३०′N ७३°५०′E / १५.५०°N ७३.८३°Eनिर्देशाङ्कहरू: १५°३०′N ७३°५०′E / १५.५०°N ७३.८३°E | |
देश | भारत |
राज्य गठन | सन् १९८७ मे ३० |
राजधानी | पणजी |
ठूलो सहर | भास्को दा गामा |
जिल्लाहरू | २ |
सरकार | |
• अङ्ग | गोवा सरकार |
• गभर्नर | सत्यपाल मलिक |
• मुख्यमन्त्री | प्रमोद सावन्त (भाजपा) |
• विधान सभा | एकसदनीय (४० सिट) |
• संसदीय निर्वाचन क्षेत्र | राज्य सभा १ लोक सभा २ |
• उच्च अदालत | बोम्बे उच्च अदालत, गोवा इजलास |
क्षेत्रफल | |
• जम्मा | ३,७०२ किमी२ (१४२९ वर्ग माइल) |
• क्रम | २८औँ |
जनसङ्ख्या (२०११) | |
• जम्मा | १४५८५४५[१] |
• क्रम | २६औँ |
वासिन्दा | गोवाली |
समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
आइएसओ ३१६६ सङ्केत | IN-GA |
माविसू (२०१८) | ०.७६१[२] (उच्च) · तेस्रो |
साक्षरता | ८८.७०% (तेस्रो) |
आधिकारिक भाषा | |
वेबसाइट | www |
^* देवनागरी लिपिमा लेखिने कोङ्कणी अधिकारिक भाषा भएतापनि मराठी र अङ्ग्रेजी भाषाको प्रयोग सरकारी कामकाज र अन्य स्थानमा गर्ने गरिन्छ।[३][४] |
नामको उद्भव
सम्पादन गर्नुहोस्महाभारतमा गोवाको उल्लेख गोपराष्ट्र अर्थात गाई चराउनेवालाहरूको देशको रूपमा पाइन्छ। दक्षिण कोंकण क्षेत्रको उल्लेख गोवाराष्ट्रको रूपमा पाइन्छ। संस्कृतको केही अन्य पुरानो स्त्रोतहरूमा गोवालाई गोपकपुरी र गोपकपट्टन भनिएको छ जसको उल्लेख अन्य ग्रन्थहरू बाहेक हरिवंशम र स्कन्द पुराणमा पाइन्छ। गोवालाई पछि काही काही गोअञ्चल पनि भनियेको छ। अन्य नामहरूमा गोवे, गोवापुरी, गोपकापाटन, र गोमन्त प्रमुख छन्। टोलेमीले गोवाको उल्लेख ईसवी सन २०० को आस-पास गोउबाको रूपमा गरेको छ। अरबक मध्य युगीन यात्रिहरूले यस क्षेत्रलाई चंद्रपुर र चंदौरको नामबाट इंगित गरेको छन जुन मुख्य रूपमा एक तटीय सहर थियो। जुन स्थानको नाम पोर्चुगलको यात्रिहरूले गोवा राख्यो त्यो आजको सानो समुद्र तटीय शहर गोअ-वेल्हा हो। पछि त्यो पूरै क्षेत्रलाई गोवा भनिन थाल्यो जसमाथी पोर्चुगलिहरूले कब्जा गर्यो।
भूगोल
सम्पादन गर्नुहोस्संस्कृति
सम्पादन गर्नुहोस्जिल्लाहरू
सम्पादन गर्नुहोस्अर्थव्यवस्था
सम्पादन गर्नुहोस्2014-2015 आर्थिक वर्षमा, गोवाको GDP US $ 8.23 बिलियन थियो, र यसको शुद्ध GDP US $ 7.24 बिलियन थियो 2004 देखि 2015 सम्म, GDP को औसत वार्षिक चक्रवृद्धि दर 11.23% पुग्यो। प्रतिव्यक्ति जीडीपी लगभग US$5,500 छ, जुन सोही अवधिमा भारतको प्रतिव्यक्ति जीडीपीको तीन गुणा भन्दा बढी हो, भारतीय राज्यहरूमा पहिलो स्थानमा छ। पर्यटन, खनन, औषधि र IT गोवामा मुख्य उद्योगहरू हुन् पर्यटन उद्योगलाई बढावा दिनको लागि,[५] राज्यले पनि कानुनी जुवालाई अनुमति दिन्छ[६]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Indian Districts by Population, Sex Ratio, Literacy 2011 Census", मूलबाट ११ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अगस्ट २०१८।
- ↑ "Sub-national HDI - Area Database - Global Data Lab", hdi.globaldatalab.org, मूलबाट २३ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१८।
- ↑ ३.० ३.१ "Report of the Commissioner for linguistic minorities: 50th report (July 2012 to June 2013)", Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, पृ: ११३, मूलबाट ८ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ डिसेम्बर २०१४। वेब्याक मेसिन अभिलेखिकरण ८ जुलाई २०१६ मिति
- ↑ "The Goa, Daman and Diu Official Language Act, 1987", daman.nic.in, U.T. Administration of Daman and Diu, मूलबाट ८ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ मे २०१५।
- ↑ "金砖·果阿·中国:天作之合_中华人民共和国外交部", www.mfa.gov.cn, अन्तिम पहुँच २०२४-१२-१४।
- ↑ "A Comprehensive Overview of Gambling and Casino Policies in Indian States and Union Territories", www.inonlinebet.com, अन्तिम पहुँच २०२४-१२-१४।