आइफोन सिक्स
(आइफोन ६ प्लसबाट अनुप्रेषित)
आईफोन सिक्स वा आईफोन ६ सन् २०१४ सेप्टेम्बर १९ मा एप्पल कम्पनीले उपभोक्ता सामु सावर्जनिक गरेको आईओएस ८.० आधारित स्मार्टफोन हो । यो फोन एप्पल कम्पनीको पछिल्लो संस्करण आईफोन फाइभ एस पछि आएको हो । यसको स्क्रिन साइज ४.७ इन्च रहेको छ । एप्पल कम्पनीको अनुसार यो सबैभन्दा बलियो आईफोन रहेको बताइएको छ । नेपालमा पनि आईफोन सिक्सको बिक्रिवितरण एनसेलले गरेको छ|[३]
निर्माता | एप्पल कम्पनी |
---|---|
नारा | "ठुलो भन्दा ठुलो"[१] |
शृंखला | आईफोन |
संगत सञ्जालहरू | जीएसएम, सीडीएमए, थ्रीजी अन्य |
पहिलो संस्करण | सन् २०१४ सेप्टेम्बर १९ |
देश अनुसार उपलब्धता | सेप्टेम्बर १९, २०१४
|
पूर्ववार्ती | आइफोन ५एस |
सम्बन्ध | आइफोन सिक्स प्लस |
किसीम | स्मार्टफोन |
फोर्म फ्याक्टर | स्लेट |
आयाम | १३८.१ मीमी (उँचाई) ६७.० मीमी (चौडाई) ६.९ मीमी (आयाम) |
तौल | १२९ ग्राम |
अपरेटिंग सिस्टम | मूल: आइओएस ८ |
सिस्टम चिप | एप्पल ए८ |
सीपीयू | १.४ जीगा हर्ज डुवल-कोर एआरएम ८ ए |
जीपीयू | सिक्स क्लस्टर |
मेमोरी | १ जीबि |
क्षमता | १६, ६४, वा १२८ जीबि |
तथ्याङ्क निविष्टि | मल्टी-टच टचस्क्रिन डिस्प्ले अन्य |
डिस्प्ले | ४.७ इन्च डिस्प्ले एलइडी ब्याकलिट[२] |
रियर क्यामेरा | ८ मेगापिक्सेल (१०८० पी भिडियो रेकर्ड)[२] |
अगाडीको क्यामेरा | १.२ मेगापिक्सेल (१२८०×९६० अधिक) (७२० पी भिडियो रेकर्ड) |
ध्वनि | स्टेरियो स्पिकर्स |
श्रवण सहायता अनुकूलता | एम३, टि४ |
वेबसाइट | www |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "iPhone 6 Bigger than bigger", Apple, अन्तिम पहुँच सेप्टेम्बर १०, २०१४।
- ↑ २.० २.१ TechPrezz, "Apple iphone 6 Full Specifications", अन्तिम पहुँच १० सेप्टेम्बर २०१४। वेब्याक मेसिन अभिलेखिकरण १० सेप्टेम्बर २०१४ मिति
- ↑ "Ncell introduces iPhone 6 in Nepal officially", TechSansar, डिसेम्बर ५, २०१४, अन्तिम पहुँच डिसेम्बर १३, २०१४। वेब्याक मेसिन अभिलेखिकरण अप्रिल ३, २०१५ मिति
बाह्य लिंक
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा आइफोन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा आइफोन सिक्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।