श्रुति हासन

भारतीय चलचित्र अभिनेत्री

श्रुति राजलक्ष्मी हासन (जन्म: २८ जनवरी १९८६) दक्षिण भारतीय चलचित्र क्षेत्रकी अभिनेत्री हुन् । उनले हिन्दी चलचित्र लकबाट आफ्नो फिल्मी जीवनको सुरुवात गरेकी थिइन्। पछि उनी दक्षिण भारतीय चलचित्रहरूबाट अझ बढी लोकप्रिय बन्न सफल भएकी हुन् ।

श्रुति हासन
जन्मश्रुति राजलक्ष्मी हासन
(1986-01-28) २८ जनवरी १९८६ (उमेर ३८)
चेन्नई, तमिलनाडु, भारत
पेशाअभिनेत्री, गायिका, मोडेल , संगीत रचयिता, नर्तकी
कार्यकाल२०००–वर्तमान
उचाइ५ फिट ८ इन्च (१.७३ मी) [१]
मातापिताकमल हासन
सारिका ठाकुर

सुरुवाती जीवन सम्पादन गर्नुहोस्

श्रुति हासनको जन्म २८ जनवरी १९८६ मा चेन्नई तमिलनाडु भारतमा भएको हो । उनको बुवा कमल हासन हुन् भने आमा सारिका ठाकुर हुन् ।[२][३]

चलचित्र क्षेत्र सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Shruti Haasan Weight, Height, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrities Measurement, अन्तिम पहुँच २०१५-१२-११ 
  2. Rajeesh, Sangeetha (२००३-१०-२८), "High Five with Shruti Haasan", The Hindu (Chennai, India), अन्तिम पहुँच २००७-१२-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-२८ मिति
  3. http://www.googleimages.com/shruti[dead link] haasan

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्