संयुक्त राष्ट्रको यो विशेष संस्था १६ नोभेम्बर १९४५ मा गठित भएको हो । यसको निश्चित उद्देश्य हो शांति र सुरक्षाको लागि योगदान, जुन कि शिक्षा, विज्ञान एवं संस्कृतिको अन्तरराष्ट्रिय सहयोग द्वारा हुन्छ। जसले कि अगाडि न्याय, विधिको नियम एवं मानवाधिकार तथा मूलभूत स्वतन्त्रता हेतु वैश्विक विचार स्थापित हुन सकोस। यस्तो संयुक्त राष्ट्रको राजपत्रमा घोषित भएको थियो । यो लीग अफ नेशन्सको प्रज्ञावान सहयोगमा अन्तराष्ट्रिय आयोगको उत्तराधिकारी हो । यसको मुख्यालय पेरिस, फ्रान्समा स्थित छ । हाल युनेस्कोमा जम्मा १९५ सदस्य राष्ट्र रहेका छन् साथै [१] ९ सहयोगी राष्ट्र समेत रहेका छन् ।[२][३]
संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन |
स्थापना | १६ नोभेम्बर १९४५ |
---|
प्रकार | विशेष संस्था |
---|
कानुनी वैद्यता | सक्रिय |
---|
प्रधान कार्यालय | पेरिस, फ्रान्स |
---|
वेबसाइट | www.unesco.org |
---|