युनेस्को
संयुक्त राष्ट्रको यो विशेष संस्था १६ नोभेम्बर १९४५ मा गठित भएको हो । यसको निश्चित उद्देश्य हो शांति र सुरक्षाको लागि योगदान, जुन कि शिक्षा, विज्ञान एवं संस्कृतिको अन्तरराष्ट्रिय सहयोग द्वारा हुन्छ। जसले कि अगाडि न्याय, विधिको नियम एवं मानवाधिकार तथा मूलभूत स्वतन्त्रता हेतु वैश्विक विचार स्थापित हुन सकोस। यस्तो संयुक्त राष्ट्रको राजपत्रमा घोषित भएको थियो । यो लीग अफ नेशन्सको प्रज्ञावान सहयोगमा अन्तराष्ट्रिय आयोगको उत्तराधिकारी हो । यसको मुख्यालय पेरिस, फ्रान्समा स्थित छ । हाल युनेस्कोमा जम्मा १९५ सदस्य राष्ट्र रहेका छन् साथै [१] ९ सहयोगी राष्ट्र समेत रहेका छन् ।[२][३]
स्थापना | १६ नोभेम्बर १९४५ |
---|---|
प्रकार | विशेष संस्था |
कानुनी वैद्यता | सक्रिय |
प्रधान कार्यालय | पेरिस, फ्रान्स |
वेबसाइट | www.unesco.org |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ UNESCO's General Conference voted on 31 October 2011 "to admit Palestine as a member State". However, it notes that, for "its membership to take effect, Palestine must sign and ratify UNESCO's Constitution". "UNESCO » Media Services » General Conference admits Palestine as UNESCO Member State", UNESCO।
- ↑ "Member States | United Nations Educational, Scientific and Cultural Organization", UNESCO।
- ↑ "The Faroes become associated <ny specialized institutes and centres throughout the world"। वेब्याक मेसिन अभिलेखिकरण २०११-०८-२३ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा युनेस्को सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- UNESCO.org आधिकारिक युनेस्को वेबसाइट
- युनेस्को विश्व सम्पदा क्षेत्र