जेसस नाभास गोन्जालेज (स्पेनी उच्चारण: [xeˈsuz ˈnaβaz ɣonˈθaleθ]; जन्म २१ नोभेम्बर १९८५) एउटा स्पेनी व्यावसयिक फुटबल खेलाडी हुन् जो हाल विङ्गरको रूपमा सेभिल्ला एफसीबाट खेल्छन । उनको विशेषता भनेको तीब्र गतिमा छकाउनु, चाँडो दौडनु तथा बिपक्षीलाई छाकएर उसको क्षेत्रमा आफ्नो खेलाडीलाई फुटबल पुर्याउनु हो ।[१][२][३]

जेसस नाभाष
नाभाष २०१७ मा
व्यक्तिगत जानकारी
पुरा नाम जेसस नाभास गोन्जालेज[४]
जन्म मिति (1985-11-21) २१ नोभेम्बर १९८५ (उमेर ३८)
जन्म स्थान लस पालासिओस, स्पेन
उचाइ १.७० मी (५ फिट ७ इन्च)[५]
खेल्ने स्थान(हरू) बिङगर
क्लब जानकारी
वर्तमान टोली
सेभिल्ला एफसी
सङ्ख्या १६
युवा करियर
१९९८–२००० लस पालासिओस
२०००–२००३ सेभिल्ला एफसी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००३–२००४ सेभिल्ला एटलेटिको ३३ (३)
२००३–२०१३ सेभिल्ला एफसी २८५ (२३)
२०१३–२०१७ म्यानचेस्टर सिटि १२३ (४)
२०१७– सेभिल्ला एफसी २६ (१)
अन्तर्राष्ट्रिय करियर
२००४–२००५ स्पेन अन्डर २१ (०)
२००९– स्पेन ३५ (३)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २० मे २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ००:००, ६ मार्च २०१४ (युटिसी)

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "2010 FIFA World Cup profile", FIFA.com, अन्तिम पहुँच २५ जुन २०१० 
  2. "2010 World Cup profile", BBC Sport, अन्तिम पहुँच २५ जुन २०१०  = Archive-It अभिलेखिकरण ८ जुलाई २०१० मिति
  3. "World Cup profile", Sky Sports, अन्तिम पहुँच २५ जुन २०१० 
  4. "Jesus Navas", Manchester City F.C, अन्तिम पहुँच १७ अप्रिल २०१६  वेब्याक मेसिन अभिलेखिकरण १५ जुन २०१६ मिति
  5. "Jesus Navas", FIFA, मूलबाट २७ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जनवरी २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्