ढाँचा:इतिहासमा आज/२२, सेप्टेम्बर

थियागो सिल्भा (सन् १९८४) ~ रुबी राणा (सन् १९७२)

  • वि.सं. २०३७ (सन् १९८०) - इरान तथा ईराकबीच युद्ध सुरु भएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - पाकिस्तानको पेशावर शहर नजिक रहेको चर्चमा आत्मघाती बम बिष्फोट हुँदा ७५ जनाको ज्यान गएको थियो ।
  • वि.सं. २०७४ (सन् २०१७)  - बुद्ध लामा नेपाल आइडलको पहिलो संस्करणको विजेता हुन सफल भएका थिए ।