साउदी अरब

एसियाली मुलुक

औपचारिक नाम साउदी अरब अधिराज्य अरबी: المملكة العربية السعودية‎ (Al Mamlaka al ʻArabiyya as Suʻūdiyya) अरबी प्रायदिपको सबैभन्दा ठूलो देश हो। यसको सिमानामा उत्तर-पश्चिममा जोर्डन उत्तर पश्चिममा, ईराक, कुवेत, कतार, बहराइन, र संयुक्त अरव इमिरेट्स पर्दछन त्यसैगरी पूर्वमा, ओमन दक्षिण-पूर्वमा यमन लगायतका देश रहेका छन केहीक्षेत्र सँग दक्षिण पूर्वमा पर्सियन खाडी अरवको खाडीले छोएको छ भने उत्तर-पूर्वमा [रातो सागर]] रहेको छ। यो अधिराज्यको अनुमानीत जनसङ्ख्या करिब २ करोड ७५ लाख र यसको क्षेत्रफल २,१५०,००० वर्ग किलोमीटर रहेको छ।

साउदी अरब अधिराज्य
المملكة العربية السعودية
al-Mamlakah al-ʿArabīyah as-Saʿūdīyah
झण्डा राष्ट्रिय चिन्ह
राष्ट्रिय वाक्य: لا إله إلا الله، محمد رسول الله
'Lā ʾilāha ʾillāl–lāh, Muhammadun rasūl allāh' [१][lower-alpha १] (Shahada)
राष्ट्रगान: النشيد الوطني السعودي‎
"an-Našīd al-Waṭanī as-Saʻūdī"
"साउदी अरबको राष्ट्रिय गान"

राजधानी
(र ठूलो सहर)
रियाद
सरकारी भाषा अरबी[३]
बोलिने भाषाहरू अरबी
नागरिकता
  • साउदी अरबी
  • साउदी (अनौपचारिक)
सरकारको प्रकार पूर्ण राजतन्त्र इस्लामी राज्य सर्वसत्तावाद[४][५]
 -  राजा साउदीका सलमान
 -  राजकुमार मोहम्मद
व्यवस्थापिका छैन
स्थापना
 -  अधिराज्यको स्थापना २३ सेप्टेम्बर १९३२ 
 -  संयुक्त राष्ट्रसंघको सदस्य २४ अक्टोबर १९४५ 
 -  हालको संविधान ३१ जनवरी १९९२ 
क्षेत्रफल
 -  जम्मा २,१४९,६९०[३] वर्ग किमी (१२अौँ)
८३०,००० वर्ग माइल
 -  जलक्षेत्र (%) ०.७
जनसङ्ख्या
 -  २०१८ अनुमान ३३,०००,०००[६] (४०अौँ)
 -  जनघनत्व १५/वर्ग किमी (२१६अौँ)
३८.८/वर्ग माइल
जिडिपी (पीपीपी) २०१८ अनुमान
 -  जम्मा $२.१११ ट्रिलियन[७] (१४अौँ)
 -  प्रतिव्यक्ति आय $५५,८५९[७] (१२अौँ)
जिडिपी (नाम मात्र) २०१८ अनुमान
 -  जम्मा $७४८ बिलियन[७] (१८अौँ)
 -  प्रतिव्यक्ति आय $22,649[७] (३६अौँ)
मानव विकास सूचकांक (२०१७) ०.८५३ (३८अौँ)
मुद्रा साउदी रियाल (एसएआर)
समय क्षेत्र अरबी मानक समय (युटिसी+३)
मिति स्वरूप dd/mm/yyyy (AH)
सडक प्रयोग दाँया
इन्टरनेट टिएलडी
  • .sa
  • السعودية.
टेलिफोन कोड +९६६

इस्लाम धर्मवलम्वीका पवित्र मक्का र मदिनाका मस्जिदका आधारमा यो अधिराज्यलाई कहिलेकाही "दुई पवित्र मस्जिदको भूमी " पनि भनिन्छ। साधरणतया नेपालीमा यसलाई साउदी अरब भनिन्छ। यो अधिराज्यको स्थापना अव्दुल अजिज विन साउद बाट भएको हो उनले सन् १९०२ मा सुरू गरी सन् १९३२ मा अल साउदको गृह नगर रियाद कब्जा गरेको घोषणा गरी साउदी अरब राज्यको स्थापना गरेका थिए।

जनसङ्ख्याEdit

इतिहासEdit

भूगोलEdit

यो देशले अरबी प्रायद्वीपको अधिकांश भूभाग ओगटेको छ। मरुभुमी नै मरुभुमी रहेको यस देशमा खनिज तेलको ज्यादै ठूलो भण्डार रहेको छ र त्यसको निर्यात गरि यस देशको अर्थतन्त्र चलेको छ।

राजनीतिEdit

यो देशमा साउद परिवारको राजतन्त्र चलिरहेको छ। साउदी अरबका राजा सलमान बिन अब्दुलाजिज अल साउद हुन् । साउदी अरबको राजनीतिमा युवराज मोहम्मद बिन सलमानको बर्चस्व रहेको छ । t

अन्तर्राष्ट्रिय सम्बन्धEdit

मध्य पुर्वमा क्षेत्रफल, भूगोल , जनसङ्ख्या , सेना , र अर्थतन्त्रको हिसाब ले साउदी अरब सबै भन्दा ठुलो देश हो । सुन्नी बहुल साउदी अरबको सबै भन्दा ठुलो प्रतिद्वन्द्वी सिया बहुल इरान हो । यहुदी बादी इजरायल सँग पनि साउदीको सम्बन्ध तितो रहदै आएको छ ।

यमनमा उसले हुथी विद्रोही विरुद्ध हवाई हमला गर्यो भने २०१७ मा कतार विरुद्ध नाकाबन्दी समेत लगायो ।

साउदी मध्य पुर्वमा अमेरिका सबै भन्दा विश्वासिलो मित्र राष्ट्र हो । साउदी अरब अमेरिकाको सबैभन्दा ठुलो हतियार क्रेत्ता समेत हो ।

सिरियाली गृहयुद्धमा उसले अमेरिकासंगै सिरियाली विद्रोहीलाई सहायता प्रदान गर्यो । उसले इस्लामिक अतिवादीलाई समेत पैसा र हतियार दिएको आरोप लाग्ने गरेको छ ।

अर्थतन्त्रEdit

यो देशमा तेल तथा धार्मिक पर्यटन मुख्य आर्थिक स्रोत हुन्।

ओपेकEdit

मुख्य लेख : ओपेक

धर्मEdit

मक्कामदिनालाई इस्लामी राष्ट्रहरुकै ठुलो धर्मस्थलको रूपमा चिनिन्छ ।

यो देश एक इस्लामी राष्ट्र हो। यो देशमा इस्लाम धर्मका मुख्य धार्मिक स्थल मक्का र मदिना पर्दछन्।

जीवनशैलीEdit

अरु सम्बन्धित विषयहरूEdit

सन्दर्भ सामग्रीहरूEdit

  1. "साउदी अरबको बारेमा: तथ्य र टिप्पणी", साउदी अरबको दूतावास, वासिङ्टन डिसी संयुक्त राज्य, मूलबाट १७ अप्रिल २०१२-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
    • "भगवान", इस्लाम: एम्पायर अफ फेथ, पिबिएस। 
    • 'Islam and Christianity', Encyclopedia of Christianity (२००१): Arabic-speaking Christians and Jews also refer to God as Allah.
    • एल गर्डेट. "अल्लाह". इस्लामी विश्वकोष. 
  2. ३.० ३.१ Cite error: Invalid <ref> tag; no text was provided for refs named CIA World Factbook
  3. बर्जेन, पिटर (अक्टोबर १०, २०१८), "The totalitarian prince: Trump's questionable friend in the Middle East", सिएनएन, अन्तिम पहुँच १७ अक्टोबर २०१८ 
  4. बाडो, डग (जनवरी ५, २०१६), "इरान खतरनाक छ, तर साउदी त्यो भन्दा पनि बढी खतरनाक छ", फोर्ब्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ अक्टोबर २०१८ 
  5. "आधिकारिक वार्षिक प्रोजेक्शन", सिडिएसआई डट जिअोभी डट एसए, २०१४, मूलबाट ९ मे २०१६-मा सङ्ग्रहित। 
  6. ७.० ७.१ ७.२ ७.३ "साउदी अरब", अन्तर्राष्ट्रिय मुद्रा कोष। 

बाहिरी लिङ्कहरूEdit


Cite error: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found