आप्पा शेर्पा

आप्पा शेर्पा (जन्म: विसं २०१६ माघ ०६) एक नेपाली पर्वतारोही हुन् । उनले सर्बोच्च शिखर सगरमाथाको २१ औं पटक सफल आरोहण गरेर विश्व किर्तिमान कायम गरेका थिए । आप्पाले विसं २०६८ बैशाखमा २१ औं पटक आरोहण गरेका थिए ।

आप्पा शेर्पा
जन्मविसं २०१६ माघ ०६
नाम्चे सोलुखुम्बु, नेपाल
राष्ट्रियतानेपाली
अन्य नामलाक्पा तेन्जिङ शेर्पा
चिनारीको कारणसगरमाथाको २१ पटक आरोहण

प्रारम्भिक जीवनसम्पादन

व्यक्तिगत जीवनसम्पादन

आरोहण करियरसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन