आप्पा शेर्पा (जन्म: विसं २०१६ माघ ०६) एक नेपाली पर्वतारोही हुन् । उनले सर्बोच्च शिखर सगरमाथाको २१ औँ पटक सफल आरोहण गरेर विश्व किर्तिमान कायम गरेका थिए । आप्पाले विसं २०६८ बैशाखमा २१ औँ पटक आरोहण गरेका थिए ।

आप्पा शेर्पा
जन्मविसं २०१६ माघ ०६
नाम्चे सोलुखुम्बु, नेपाल
राष्ट्रियतानेपाली
अन्य नामलाक्पा तेन्जिङ शेर्पा
चिनारीको कारणसगरमाथाको २१ पटक आरोहण

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

आरोहण करियर सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्