बहराइन

पश्चिम एसियाको देश

बहराइन (pronunciation) (अरबी: ‏البحرين, al-Baḥrayn) (फारसी: ‏بحرین, Bahreyn), आधिकारिक नाम राजतन्त्र बहराइन (अरबी: مملكة البحرين, Mamlakat al-Baḥrayn) एसिया महादेशमा स्थित एक देश हो । यसको राजधानी मनामा हो । यो अरब जगतको एक भग हो जो एउटा टापुमा बसेको छ । बहराइन सन १९७१ मा स्वतन्त्र भयो र संवैधानिक राजतंत्रको स्थापना भयो, जसको प्रमुख धनी हुदछन । सन १९७५ मा नेशनल असेंबली भंग भयो , जुन अहिलेसम्म बहाल हुनसकेको छैन। सन १९९० मा कुवेतमा ईराकको आक्रमण पछि बहरिन संयुक्त राष्ट्रसंघको सदस्य बन्यो ।

बहराइन अधिराज्य
مملكة البحرين
Mamlakat al-Baḥrayn
बहराइनको झन्डा
झन्डा
बहराइनको निसाना छाप
निसाना छाप
राष्ट्रिय गान: Bahrainona
 बहराइन-अवस्थिति (green) Middle East-এ (grey)  –  [व्याख्या]
 बहराइन-अवस्थिति (green)

Middle East-এ (grey)  –  [व्याख्या]

राजधानी
र सबैभन्दा ठुलो सहर
मनामा
आधिकारिक भाषाहरूअरेबीक
रैथाने(हरू)बहराइनी
सरकारसंबैधानिक राजतन्त्र
हमद बिन इसा अल खाफिफा
सलमान बिन हमद बिन इसा अल खालिफा
सलमान बिन सलमान अल खालिफा
व्यवस्थापिकारास्ट्रिय सभा
परिसद
प्रतिनिधिको परिसद
Independence
• पर्सिया बाट
१७८३
१५ अगस्त १९७१
क्षेत्रफल
• जम्मा
७६५.३ किमी (२९५.५ वर्ग माइल) (१८७ औँ)
• पानी (%)
जनसङ्ख्या
• २०१० अनुमानित
1,234,571[१] (१५५ औँ)
• घनत्व
१,६२६.६ /किमी2 (४,२१२.९ /वर्ग माइल) (७ औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०११ लगत
• जम्मा
$३१.१०१ विलियन[२] (९१ औँ)
• प्रति व्यक्ति
$27,556[२] (३३ औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०११ लगत
• जम्मा
$२७.१०८ विलियन[२] (९१ औँ)
• प्रति व्यक्ति
$23,132[२] (33rd)
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.852[३]
धेरै उच्च · ४२अैँ
मुद्राबहराइन डलर (BHD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (AST)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
not observed
सडक प्रयोगबाँया
टेलिफोन कोड+९७३
इन्टरनेट डोमेन.bh

जनसङ्ख्या सम्पादन गर्नुहोस्

इतिहास सम्पादन गर्नुहोस्

भूगोल सम्पादन गर्नुहोस्

राज्यनीति सम्पादन गर्नुहोस्

अर्थतन्त्र सम्पादन गर्नुहोस्

धर्म सम्पादन गर्नुहोस्

जीवनशैली सम्पादन गर्नुहोस्

अरु सम्बन्धित विषयहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "General Tables", Bahraini Census 2010, अन्तिम पहुँच ३ मार्च २०१२  वेब्याक मेसिन अभिलेखिकरण २२ जुलाई २०१८ मिति
  2. २.० २.१ २.२ २.३ "Bahrain", International Monetary Fund, अन्तिम पहुँच १७ अप्रिल २०१२ 
  3. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, United Nations Development Programme, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२० 

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्