आउटलुक डटकम

माइक्रोसफ्टको इन्टरनेट इमेल सेवा
(हटमेलबाट अनुप्रेषित)

आउटलुक डटकम माइक्रोसफ्टको एक व्यक्तिगत सूचना प्रबन्धक वेब अनुप्रयोग हो जसले वेबमेल, पात्रो, सम्पर्क र कार्यात्मक सेवाहरू समावेश गर्दछ। सन् १९९६ मा सबीर भाटिया र ज्याक स्मिथले हटमेलको रूपमा स्थापना गरेको यसलाई माइक्रोसफ्टले सन् १९९७ मा अनुमानित ४० करोड अमेरिकी डलरमा अधिग्रहण गरेको थियो र एमएसएन हटमेलको रूपमा पुन: सुरु गरेको थियो र पछि विन्डोज लाइभ हटमेलमा उत्पादनहरूको एक भागको रूपमा विन्डोज लाइभ हटमेलमा पुन: ब्रान्ड गरिएको थियो।[१][२] माइक्रोसफ्टले अक्टोबर २०११ मा हटमेललाई चरणबद्ध रूपमा बन्द गरेको थियो[३][४][५] र सन् २०१२ मा आउटलुक डटकमको रूपमा सेवा पुन: सुरु गरेको थियो।

आउटलुक डटकम
साइटको प्रकार
वेबमेल, पात्रो सेवा, सम्पर्क, र कार्य व्यवस्थापन
उपलब्ध भाषा१०६ भाषाहरू
मालिकमाइक्रोसफ्ट
युआरएलoutlook.com
व्यवसायिकहो
दर्ताआवश्यक
प्रयोगकर्ताहरू५० करोड[१]
चालु भएको मितिजुलाई ४, १९९६; २७ वर्ष पहिले (१९९६-०७-04) (हटमेलको रूपमा)
जुलाई ३१, २०१२; ११ वर्ष पहिले (२०१२-०७-31) (आउटलुकको रूपमा)
वर्तमान स्थितिचालू
सामग्री इजाजतपत्र
स्वामित्व


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ Law, David (जुलाई १८, २०१६), "Outlook.com leaves preview as the world's fastest growing email service going from 0 to 60 million in just 6 months", Microsoft News, माइक्रोसफ्ट, अन्तिम पहुँच फेब्रुअरी १९, २०१३ 
  2. Thurrott, Paul (जुलाई ३१, २०१२), "Outlook.com Mail: Microsoft Reimagines Webmail", Supersite for Windows, Penton Media, मूलबाट अगस्ट ३, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १, २०१२ 
  3. "Hotmail introduces hacking alert system", People's Daily Online, जुलाई १५, २०११, मूलबाट जुन २७, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १, २०१३ 
  4. "Windows Live Hotmail Launches Worldwide in 36 Languages", IT News Online, मे ७, २००७, मूलबाट मे ३, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २६, २०१० 
  5. Wilhelm, Alex (अक्टोबर ३, २०११), "Microsoft announces massive Hotmail update to better combat Gmail", The Next Web, अन्तिम पहुँच जुन १९, २०१२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:Microsoft Office ढाँचा:Windows Live ढाँचा:Microsoft ढाँचा:Calendaring software