आइबिएम
इन्टरनेसनल बिजनेस मेसिन कर्पोरेसन (आइबिएम) एक बहुराष्ट्रिय प्राविधिक कम्पनी हो । यस कम्पनीको मुख्यालय अमेरिकाको न्यु योर्क शहरमा रहेको छ भने यसको कारोबार १७० देशहरूमा छ । यस कम्पनीको स्थापना सन् १९११ मा भएको थियो ।
आइबिएम वाटसन सिसटन | |
व्यवसाय प्रकार | सार्वजनिक |
---|---|
ISIN | US4592001014 ![]() |
स्थापित | (जुन १६, १९११ | )
केन्द्रीय कार्यालय | |
सेवा क्षेत्र | बिश्वब्यापी |
राजश्व | 79,590,000,000 अमेरिकी डलर[१] (2018) ![]() |
परिचालन आय | 15,944,000,000 अमेरिकी डलर (2015) ![]() |
11,872,000,000 अमेरिकी डलर[२] (2016) ![]() | |
कुल सम्पति | 123,380,000,000 अमेरिकी डलर[१] (31 डिसेम्बर 2018) ![]() |
कर्मचारी सङ्ख्या | 377757 (2015)[३] |
वेबसाइट | ibm |