बोरिस येल्तसिन

बोरिस निकोलयविच येल्तसिन (रुसी: Бори́с Никола́евич Е́льцин, आइपिए: [bɐˈrʲis nʲɪkɐˈlaɪvʲɪtɕ ˈjelʲtsɨn] ( ); १ फेब्रुअरी १९३१ – २३ अप्रिल२००७) सोभियत युनियन र रूस राजनीतिज्ञ र रूसको पहिलो राष्ट्रपति १९९१ देखि १९९९ सम्मको सेवा गरिरहेका थिए।

बोरिस येल्तसिन
Борис Ельцин
Boris Yeltsin-2.jpg
प्रथम रसियाका राष्ट्रपति
कार्यकाल
10 July 1991 – 31 December 1999
प्रधानमन्त्रीIvan Silayev
Oleg Lobov (Acting)
Yegor Gaidar (Acting)
Viktor Chernomyrdin
Sergey Kiriyenko
Yevgeny Primakov
Sergei Stepashin
भ्लादिमिर पुटिन
पूर्वाधिकारीInaugural holder (or Boris Yeltsin as the Chairman of the Presidium of the Supreme Soviet of the Russian SFSR)
उतराधिकारीभ्लादिमिर पुटिन
Head of Government of Russia
कार्यकाल
6 November 1991 – 15 May 1992
पूर्वाधिकारीOleg Lobov (Acting)
(Chairman of the Council of Ministers — Government of the Russian SFSR)
उतराधिकारीYegor Gaidar (Acting)
(Prime Minister of the Russian Federation)
Chairman of the Presidium of the Supreme Soviet of the Russian SFSR
कार्यकाल
29 May 1990 – 10 July 1991
राष्ट्रपतिमिखाइल गोर्बाचोभ
पूर्वाधिकारीVitaly Vorotnikov
उतराधिकारीRuslan Khasbulatov (Acting)
First Secretary of the Moscow City Committee of the सोवियत सङ्घको कम्युनिस्ट पार्टी
कार्यकाल
23 December 1985 – 11 November 1987
नेतामिखाइल गोर्बाचोभ
(सोवियत सङ्घको कम्युनिस्ट पार्टीको महासचिव )
पूर्वाधिकारीViktor Grishin
उतराधिकारीLev Zaykov
व्यक्तिगत विवरण
जन्मबोरिस निकोलयविच येल्तसिन
(१९३१-०२-०१)१ फेब्रुअरी १९३१
Butka, Ural Oblast, Russian SFSR, Soviet Union
मृत्यु२३ अप्रिल २००७(२००७-०४-२३) (७६ वर्ष)
Moscow, Russia
ठेगानाNovodevichy Cemetery
राष्ट्रियताRussian
राजनीतिक पार्टीIndependent (after 1990)
अन्य राजनीतिक
संलग्नता
सोवियत सङ्घको कम्युनिस्ट पार्टीको महासचिव (1961–1990)
जीवन साथी(हरू)Naina Yeltsina
सन्तान(हरू)2, ताच्याना दीईचेन्को
निवासमस्को क्रेमलिन
मातृ शिक्षाप्रतिष्ठानUral State Technical University
हस्ताक्षर

रूसी महासङ्घका प्रथम राष्ट्रपति बरिस येल्तसिनलाई केही मानिसहरू रूसमा प्रजातन्त्रको जग बसाल्ने महान मसिहाको रूपमा सम्झने गर्छन्, यो सम्झना प्राय: रुस बाहिर गरिन्छ। तर, उनलाई महाशक्ति राष्ट्र सोभियत सङ्घको बिघटन एवम् बिसर्जन गराउने खलनायकका रूपमा लिने मानिसहरूको पनि रुस लगायत पूर्व सोभियत गणराज्यहरूमा कमि छैन।

प्रारम्भिक जीवनसम्पादन

बाल्यकाल:१९३१-१९४८सम्पादन

बोरिस येलतसिनको जन्म १ फेब्रुअरी १९३१ मा रसियाको बुत्का, तत्कालीन रुसी सोभियत समाजवादी गणराज्यमा भएको थियो। उनको परिवार कम्तीमा पनि अठारौँ शताब्दी देखि बस्दै आएका थिए।[१][२] उनका पिता, निकोलाइ येल्तसिनले उनकी आमा सँग १९२८ मा विवाह गरेका थिए।[३] येल्तसिन सधै आफ्नो पिता भन्दा पनि आमा सँग नजिक रहे;[४] उनी आफ्ना पत्नी र छोराछोरी भन्दा पनि आमासँग नै नजिक रहे।[५]

 
Yeltsin (second from left) with childhood friends

रुसी महासङ्घको राष्ट्रपतिसम्पादन

येल्तसिनको पहिलो कार्यकालसम्पादन

उग्र सुधारसम्पादन

संसदसँग टकरावसम्पादन

चेचेन्यासम्पादन

नर्वेली रकेट घटनासम्पादन

निजीकरण तथा ओर्लिगार्कको उदयसम्पादन

कोरियन एयरलाइन्स फ्लाइट ००७सम्पादन

१९९६ को राष्ट्रपति निर्वाचनसम्पादन

येल्तसिनको दोश्रो कार्यकालसम्पादन

१९९९ मा महाभियोग प्रयत्नसम्पादन

माबेटेक्स भ्रष्टाचारसम्पादन

राजिनामासम्पादन

३१ डिसेम्बर १९९९ मा, येल्तसिनले टेलिभिजनबाट आफ्नो राजीनामा सम्बोधन गरे।[६] सम्बोधनमा, उनले उनको प्रशासनमा आएको साँस्कृतिक, राजनैतिक र आर्थिक स्वतन्त्रताको प्रशंसा गरे र रुसी जनतासँग "तिम्रो र मेरो धेरै सपनाहरूलाई पूरा गर्न नसकेको"मा माफी मागे।[७][८]

 
राजिनामा दिएपछि पुटिन र अलेक्जेन्डर भोलोसिन को साथमा येल्तसिन

आफ्नो दोश्रो कार्यअवधि बाँकी छदै उनले तत्कालीन प्रधानमन्त्री भ्लादिमिर पुटिनलाई राष्ट्रपतिको कार्यभार हस्तान्तरण गरे।

केही अनुमान अनुसार, पद छोड्ने बेलामा उनको लोकपि्रयता २% जति निम्न स्तरमा थियो।[९] सर्वेक्षणअनुसार पनि अधिकांश रुसी नागरिकहरू येल्तसिनको राजिनामाबाट खुसी थिए।[१०]

बेलाभेजा सन्धीसम्पादन

 
दायाँ बाट: लियोनिद क्राभ्चुक , स्टानिस्लाव सुस्केविच र बरिस येल्तसिन, बेलाभेजा सन्धीमा हस्ताक्षर गरेपछि

मृत्यु तथा अन्त्येष्टिसम्पादन

 
येल्तसिनको अन्त्येष्टि

बोरिस येल्तसिनको मृत्यु२३ अप्रिल २००७ मा ७६ वर्षको उमेरमा मुटुको व्यथाबाट भयो।[११][१२].[१३][१४]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Aron 2000, p. 4; Colton 2008, p. 17.
  2. Colton 2008, p. 14.
  3. Aron 2000, p. 4; Colton 2008, p. 16.
  4. Colton 2008, pp. 35–36.
  5. Colton 2008, p. 39.
  6. Colton 2008, p. 1.
  7. Colton 2008, p. 2.
  8. Sinelschikova, E. (२०१९-१२-३१), "How Boris Yeltsin, Russia’s first president, resigned", Russia Beyond the Headlines, अन्तिम पहुँच २०२०-०१-२९ 
  9. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named autogenerated2002
  10. "Public opinion on the Yeltsin years", Russia Votes, अगस्ट १२, २०१५, अन्तिम पहुँच मार्च ७, २०१९ 
  11. (रुसीमा), Komsomolskaya Pravda, २४ अप्रिल २००७ http://kp.ru/daily/23892/66451/, अन्तिम पहुँच २४ अप्रिल २००७  |title= रितो (सहायता)
  12. (रुसीमा), Lenta, २३ अप्रिल २००७ http://lenta.ru/news/2007/04/23/elzin2, अन्तिम पहुँच २४ अप्रिल २००७  |title= रितो (सहायता)
  13. "Russian ex-president Yeltsin dies", BBC, २३ अप्रिल २००७। 
  14. "Former Russian President Yeltsin dies", Sky News, २३ अप्रिल २००७, मूलबाट २५ अप्रिल २००७-मा सङ्ग्रहित।