बेलायत

उत्तर-पश्चिम युरोपको देश, संयुक्त अधिराज्यको भाग

इङ्ल्यान्ड (अङ्ग्रेजी: England) संयुक्त अधिराज्यको एउटा राज्य हो। यसको क्षेत्रफल ५०,३३१ वर्ग मील छ। यो संयुक्त अधिराज्य अर्थात युनाइटेड किंगडमको सबैभन्दा ठूलो देश हो। इङ्ल्यान्ड बाहेक स्कटल्याण्ड, वेल्सउत्तर आयरल्यान्ड पनि संयुक्त अधिराज्यमा छन। यो यूरोपको उत्तर पश्चिममा अवस्थित छ जुन मुख्य भूमि देखि इंग्लिश च्यानल द्वारा पृथकीकृत द्वीपको अङ्ग हो। यसको अधिकारिक भाषा अङ्ग्रेजी हो र यो विश्वको सबैभन्दा सम्पन्न तथा शक्तिशाली देशहरू मध्य एक हो।

बेलायत
बेलायतको झन्डा
झण्डा
बेलायतको शाही चिन्ह
शाही चिन्ह
 बेलायत-अवस्थिति (गाढा हरियो) – युरोप (हरियो & गाढा फुस्रो) – संयुक्त अधिराज्य-এ (हरियो)
 बेलायत-अवस्थिति (गाढा हरियो)

– युरोप (हरियो & गाढा फुस्रो)
– संयुक्त अधिराज्य-এ (हरियो)

वस्तु-स्थितिदेश
राजधानी
र सबैभन्दा ठुलो सहर
लन्डन
५१°३०′उ॰ ०°७′प॰ / ५१.५००°N ०.११७°W / 51.500; -0.117
राष्ट्रिय भाषाअङ्ग्रेजी
क्षेत्रीय भाषाहरूकर्निस
जातिगत समूहहरू
(सन् २०२१)
  • ८१.०% खेरौं
  • ९.७% ब्रिटिस एसियाली
  • ४.२% कालो
  • २.९% मिश्रित
  • २.२% अन्य
धर्म
(सन् २०२१)
  • ४६.३% क्रिसचियन
  • ३६.७% धर्म विहीन
  • ६.७% इस्लाम
  • १.८% हिन्दु
  • ०.९% शिख
  • ०.५% यहुदी
  • ०.६% अन्य
  • ६.०% नखुलेको
रैथाने(हरू)अङ्ग्रेज
सरकारसंवैधानिक राजतन्त्रको अंश, संयुक्त अधिराज्य सरकारले प्रयोग गरेको प्रत्यक्ष सरकार
चार्ल्स तृतीय
संयुक्त अधिराज्यको संसद्
•हाउस अफ कमन्स(६५० मध्ये) ५३३ संसद्
स्थापना
• एकीकरण
सन् ९२७ जुलाई १२
• स्कटल्यान्डसँग एकीकरण
सन् १७०७ मे १
क्षेत्रफल
• जमिन
१,३०,२७९ किमी (५०,३०१ वर्ग माइल)[१]
जनसङ्ख्या
• सन् २०२१ जनगणना
Neutral increase ५,६४,८९,८००[२]
• घनत्व
४३४ /किमी2 (१,१२४.१ /वर्ग माइल)
समुवसन् २०२० अनुमानित
 • जम्मा£१.६८३ ट्रिलियन[३]
 • प्रति व्यक्ति£२९,७५७
मुद्रापाउन्ड स्टर्लिङ (जिबिपी)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+० (ग्रिनविच मध्याह्न समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (ब्रिटिस ग्रीष्म समय)
मिति ढाँचादि/म/वर्ष (सन्)
सडक प्रयोगबायाँ
टेलिफोन कोड+४४

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

संयुक्त अधिराज्य

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Region and Country Profiles, Key Statistics and Profiles, October 2013, ONS. Retrieved 9 August 2015.
  2. "Phase one - Census 2021 first results", Census 2021 
  3. Fenton, Trevor, "Regional gross value added (balanced) per head and income components", www.ons.gov.uk