ऋषि कपूर (सन् १९५२)

  • वि.सं. २०५१ (सन् १९९४)  - जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन भएको थियो ।
  • वि.सं. २०५२ (सन् १९९५)  - चौथो विश्व महिला सम्मेलन चिनको बेइजिङमा १८१ देशका ४,७५० जना महिला सहभागीहरूको उपस्थितिमा उद्घाटन भएको थियो ।