प्रतिभा पाटिल
प्रतिभा देवीसिंह पाटिल ( उच्चारण (सहायता जानकारी)) (उपनाम:प्रतिभा ताई) (जन्म १९ डिसेम्बर १९३४) स्वतन्त्र भारतको ६० वर्षको इतिहासमा पहिलो महिला राष्ट्रपति तथा क्रमानुसार १२औ राष्ट्रपति रहेकी थिइन् ।[१]
राष्ट्रपति चुनावमा प्रतिभा पाटिलले आफ्नो प्रतिद्वन्द्वी भैरोंसिंह शेखावतलाई तीन लाख भन्दा अधिक मतले हराएकी थिइन् । प्रतिभा पाटिलले ६,३८,११६ मत पाएकी थिइन्, भने भैरोंसिंह शेखावतले ३,३१,३०६ मत पाएका थिए ।[२][३][४]
उनी २५ जुलाई २०१२मा संसदको सेन्ट्रल हालमा आयोजित समारोहमा नव निर्वाचित राष्ट्रपति प्रणव मुखर्जीलाई आफ्नो कार्यभार सुम्पेर राष्ट्रपति भवनबाट बिदा लिएकी थिइन्।
प्रतिभा देवीसिंह पाटिल | |
![]()
| |
पदस्थ | |
कार्यकाल प्रारंभ २५ जुलाई २००७ | |
पूर्ववर्ती | अब्दुल कलाम |
---|---|
उत्तरावर्ती | प्रणव मुखर्जी |
कार्यकाल ८ नोभेम्बर २००४ – २३ जुलाई २००७ | |
पूर्वाधिकारी | मदन लाल खुराना |
उत्तराधिकारी | अख्लाक उर रहमान किदवई |
जन्म | १९ डिसेम्बर १९३४ नाडगांव, महाराष्ट्र, ब्रिटिस भारत |
राजनीतिक पार्टी | भारतीय राष्ट्रिय काङ्ग्रेस |
जीवनसंगी | देवीसिंह रणसिंह शेखावत |
धर्म | हिन्दू |
प्रारम्भिक जीवनीसम्पादन
सन्दर्भ सामग्रीसम्पादन
- ↑ "भारतमा प्रथम महिला राष्ट्रपति निर्वाचित" (एसएचटीएमएल), बीबीसी।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ बिभुदत्त प्रधान, "Patil Poised to Become India's First Female President", Bloomberg L.P., अन्तिम पहुँच २० जुलाई२००७। লেখা "Bloomberg.com " উপেক্ষা করা হয়েছে (सहायता)
- ↑ अनीता जोशुआ, "हाई टर्नआउट इन प्रेसिडेन्शियल पोल", द हिन्दू, अन्तिम पहुँच २० जुलाई२००७।
- ↑ "राष्ट्रपति निर्वाचन", एनडीटीवी, अन्तिम पहुँच २० जुलाई२००७।
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा प्रतिभा पाटिल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
विकिकथनमा प्रतिभा पाटिल का सम्बन्धित भनाइहरू उपलब्ध छन् । |