ढाँचा:इतिहासमा आज/२२, अक्टोबर
परिनिती चोपडा (सन् १९८८)
- वि.सं. १९३२ (सन् १८७५) - अर्जेन्टिनामा पहिलो टेलिग्राफ जडान गरिएको थियो ।
- वि.सं. २०२३ (सन् १९६६) - सोभियत संघले लुना १२ लाई प्रक्षेपित गरेको थियो ।
- वि.सं. २०६५ (सन् २००८) - भारतले आफ्नो चन्द्रयान-१लाई चन्द्रमा बिना व्यक्ति पठाएको थियो ।